मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11401 - 11406 of 21159
फिल्मीखबर, काठमाण्डौ, २०७३ मंसिर १२, आईतवार

अभिनेत्री छुल्ठिम गुरूङले निर्माण तथा अभिनय गरेको फिल्म डायरीको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा र सन्नी सिंहको प्रेम देखाईएको छ भने र रेखा थापालाई भिलेनको रूपमा देखाईएको छ ।  

फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १०, शुक्रवार
पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म 'किङ'को अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक 'अधुरो थियो सपना' बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल फिचरिङमा छन् ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १०, शुक्रवार
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'पुरानो डुङ्गा'ले उत्कृष्ट ओपनिङ गरेको छ । दयाहाङ राई र प्रियंका कार्की स्टारर यो फिल्मको पहिलो दिनको पहिलो शो धेरैतिर हाउसफुल पाईएको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर १०, शुक्रवार
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी चर्चामा रहेको फिल्म 'पुरानो डुङ्गा' प्रदर्शनमा आएको छ भने वलिउड स्टार शाहरुख खान र आलिया भट्ट स्टारर फिल्म 'डियर जीन्दगी' पनि नेपाली पर्दामा एकसाथ आएको छ ।
फिल्मीखबर, काठमाडौं, २०७३ मंसिर ९, बिहिवार
दिपेन्द्र के खनालको निर्देशनमा तयार फिल्म 'लभ लभ लभ' को टिजर रिलिज भएको छ । बिहिबार युट्युवमा सार्वजनिक १ मिनेट ३० सेकेण्ड लामो टिजरले प्रेमभाव बोल्छ । त्यसो त फिल्म प्रेमकथामा आधारित रहेको नामले नै दर्शाउँछ ।
एजेन्सी, मुम्बई, २०७३ मंसिर ९, बिहिवार
वलिउडमा स्टार अभिनेता रणविर सिंह स्टारर फिल्मको एक महिना पहिले रिलिज ट्रेलर एकाएक यस्तो भआईरल बन्यो कि रिलिजको केहि दिनै करोडौंले युट्युवमा हेरे । मन पराए अनि प्रतिक्रिया जनाउँदै अवेटेड फिल्म लेखे ।
Results : 11401 - 11406 of 21159