Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 11377 - 11382 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2018-07-27, शुक्रवार
साम्राज्ञी राज्यलक्ष्मी शाह, छानेर फिल्म गर्ने अभिनेत्रीको लिस्टमा दरिन्छिन् । गएको तीन वर्षमा 'ड्रिम्स' सहित उनका तीन फिल्म रिलिज भए । 'ड्रिम्स' र 'ए मेरो हजुर २' बक्सअफिसमा सुपरहिट साबित भएपनि 'तिमीसँग' औसत रह्यो । 
 
एजेन्सी, मुम्बई, 2018-07-27, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2018-07-27, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2018-07-26, बिहिवार
चरित्र अभिनेतामा सलोन बस्नेतको डिमाण्ड राम्रो छ । तर, उनी लिड हिरोमा भने चल्न सकेका छैनन् । उनले जति फिल्ममा सह-अभिनेता भएर काम गरेका छन् ती प्रायः हिट छन् । लिड हिरो भएर काम गरेका अधिकांश फिल्मले निर्माताको बिल्लीबाठ बनाएको छ । 
 
फिल्मीखबर, काठमाण्डौ, 2018-07-26, बिहिवार
Results : 11377 - 11382 of 24021