Most Recent News Headlines
Results : 23149 - 23154 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
कहिले आइस बारमा आफ्नो जवानी लिलामी गर्ने र कहिले बियर बारमा आफ्नो बैंशलाई बेच्ने आईटम गर्ल तथा नायिका सुभेच्छा थापा सोमबार भने आफू कमल फूल जस्तै निश्चल रहेको भन्दै थिईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
लिम्बुवान चलचित्र विकास बोर्डले आइतबार इटहरीमा करिब डेढ दर्जन कलाकारलाई सम्मान गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
नायिका ऋचा घिमिरेले सोमबार केहि फरक ढंगले आफ्नो २८ औं जन्मदिन मनाईन् । राजधानीको नयाँ बानेश्वरस्थित आफ्नै कार्यालयमा उनले नयाँ गैरसरकारी सामाजिक संस्था 'दिर्घायू' को उद्घाटन गरेर चलचित्रकर्मी र आफन्त माझ आफ्नो जन्मदिन मनाएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-21, सोमवार
करिब एक बर्ष देखि नेपाल टेलिभिजन प्लसमा प्रसारण भईरहेको फिल्मी कार्यक्रम 'एक्सन कट' कि प्रस्तोता तथा नवनायिका सम्पदा बाँनियाले एक्सन कटको आयोजनामा आफ्नो जन्मदिन मनाईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-20, आईतवार
मानव बेच बिखन बिरूद्वको अभियोगमा करिब ६ महिना अगाडी जेल परेका निर्माता तथा नायक रोज राणाले जेलबाट निस्केको एक महिना बित्न नपाउँदै चलचित्र निर्माण गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-20, आईतवार
रिजाल एण्ड रिजाल फिल्मसको व्यानरमा रामप्रसाद रिजालले निर्माण गरेको चलचित्र 'कसम' आगामी शुक्रबार अर्थात फाल्गुन १३ सार्वजनिक हुने भएको छ ।
Most Visited News (monthly)

