Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23167 - 23172 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2011-02-16, बुधवार
होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' लाई अष्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन गरेर नायिका रेखा थापा आज नेपाल फर्कदै छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-16, बुधवार
गत सोमबार नायिका शुष्मा कार्कीले आफ्नो २२ औं जन्मदिन मनाईन् । उनको जन्मदिनको पार्टीमा उनका आफन्त र नजिकका साथी र केहि चलचित्रकर्मी उपस्थित थिए तर आफूले दाई मान्दै आएका नायक आर्यन सिक्देल भने सो पार्टीमा देखिएनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-16, बुधवार
नयाँ बर्षको शुरूवात सँगै प्रदर्शनको थालनी गर्ने भनिएको चलचित्र 'जिन्दगानी दर्पणछायाँ' ले बिश्वभर प्रर्दशन गर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-16, बुधवार
केहि महिना अगाडी निर्माता प्रदिप उदयले आफ्नो फेसबुकको वालमा नयाँ चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को लागी दिमाग भएका हिरो हिरोईन चाहियो भनेर लेखेपछि उनको सम्पर्कमा थुप्रै नयाँ अनुहार आए तर पनि उनले भने जस्तो कलाकार भेटेनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-16, बुधवार
करिब दुई बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र 'सिलसिला' र आगामी शुक्रबार सार्वजनिक हुन लागेको चलचित्र 'मनमनै मन पराएँ' बिच केहि समानता भेटिएको छ । फिल्मीखबरको रिसर्चमा भेटिएका समानतालाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-15, मंगलवार
नेपाल चलचित्र निर्माता संघको पहलमा हङकङमा हरेक महिना एउटा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । मंगलबार संघको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा दिईएको जानकारी अनुसार अल्पकालिन योजना अर्न्तगत महिनाको एउटा गुणस्तरिय नेपाली चलचित्र प्रदर्शनी गरिने छ ।
Results : 23167 - 23172 of 23981