Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23131 - 23136 of 24273
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-30, सोमवार
समय परिवर्तन शिल छ । समय सँगै परिवर्तन हुनुको बिकल्प पनि छैन । कुनै जमानामा डाइनासोर थियो तर उसले आफुलाई समय अनुसार परिवर्तन गर्न नसकेको कारण यो पृथ्वीबाट नै लोप भएर जानु पर्‍यो ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-29, आईतवार
पटक पटक बिबादमा तानिएको चलचित्र सेन्सर बोर्डको खारेजीको माग गर्दै निर्माता निलहरी काफ्लेले सर्वोच्च अदालतमा मुद्धा दर्ता गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-29, आईतवार
आफ्नो चलचित्रले जस्तो सुकै ब्यापार गरोस् तर राम्रो ब्यापार गरेको बताउने चलचित्रकर्मीहरुको सुचिमा निर्देशक आलोक नेम्वाङको नाम पनि थपिएको छ । उनले सञ्चारमाध्यमले बास्तविक रिपोर्ट नै नबुझिकन चलचित्रलाई सफल र असफल भन्ने गरेको आरोप लगाएका छन्  ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-28, शनिवार
संबिधान सभाको निर्धारित म्याद सकिएर थपिएको एक वर्ष सकिन केही घण्टा मात्र बाँकि रहँदा पनि अब के हुन्छ भन्ने बारेमा अन्योल छ । संबिधान निर्माणका लागी संबिधान सभामा पुगेका दलहरुले संबिधान निर्माण गर्न सकिरहेका छैनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-28, शनिवार
इन्डियन आईडलको बिजेता बनेपछि नेपाली मुलका गायक प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो । जब उनले अभिनय गरेको नेपाली चलचित्र 'गोर्खा पल्टन' बर्षकै हिट चलचित्र भन्यो तब उनको चर्चा झन् दोब्बर भयो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-05-28, शनिवार
नयाँ चलचित्रका लागि कलाकार खोज्नु कुनै नौलो कुरा हैन । अहिले अधिकांश निर्माता निर्देशकहरू आफ्नो चलचित्रका लागि कलाकारको खोजी गरिरहेका हुन्छन् ।
Results : 23131 - 23136 of 24273