Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23137 - 23142 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
श्रीमान्/श्रीमतीको पारिवारिक समस्या समस्या तथा उनीहरूले एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको पारिवारिक चलचित्र 'श्रीमान्' को बिहिबार च्यारिटी शो तथा प्रेश सो गरियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
हंग्री आई मुभिजको व्यानरमा अरूण खड्काले निर्माण गर्न लागेको चलचित्र 'तिम्रो लागी' को छायाँकन फाल्गुन २० गतेबाट शुरू हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'तहल्का डटकम' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । दिपक परिकोटीले निर्देशन गरेको सो चलचित्र युवाबर्गलाई लक्षित गरि निर्माण गरिएको बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
रेखा फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'अन्दाज' मा नायक जीवन लुईटेल अनुबन्धित भएका छन् ।
सुमन गैरे, काठमाण्डौ, 2011-02-24, बिहिवार
सालको पात टपरी गाँसेर...र चलचित्र बसमा छैन यो मनको शिर्ष गीत 'बसमा छैन यो मन...' सञ्चार माध्यममा निकै चर्चित बन्यो तर सोही गीतमा स्वर दिने गायिका आस्था रावत भने हिट हुन सकिनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
चलचित्र 'नाइ नभन्नु ल' बाट एकाएक चर्चामा आएका नायक जीवन लुईटेल बुधबार मध्यान्न करिब ४ बजे तिर राजधानीको आई क्लबमा मि. नेपालका ४१ जना प्रतिस्पर्धीहरूसँग अन्तर्क्रिया गर्नमा व्यस्त देखिए ।
Results : 23137 - 23142 of 23981