Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23161 - 23166 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2011-02-18, शुक्रवार
राजेन्द्र उप्रेती निर्देशित चलचित्र 'मनमनै मन पराएँ' शुक्रबारदेखि काठमाडौं लगायत मोफसलका हलहरूमा एकसाथ प्रदर्शन भईरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-17, बिहिवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा निर्देशक सबिर श्रेष्ठले आफ्नो दोस्रो प्रोजेक्ट अर्न्तगतको चलचित्र 'इशारा' को पोस्टर (फष्ट लुप ) फिल्मीखबर डटकम र सामाजिक संजाल फेसबुक मार्फत एकसाथ सार्वजनिक गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-17, बिहिवार
नायिका रेखा थापाले सामाजिक संजाल फेसबुकमा आफू बिधवा भएको कुरालाई फिल्मीखबरले समाचार बनाएर सम्प्रेशण गरेको दुई घण्टा बित्न नपाउँदै उनले त्यो स्टाटस परिवर्तन गरेर अहिले आफू सिङ्गल रहेको कुरा अपडेट गरेकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-17, बिहिवार
कलर्स मुभि एण्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा रमेश पाण्डे र दिनेश अधिकारीले निर्माण गर्न लागेको चलचित्र 'भैहाल्छ नि' को गीत रेकर्डिङ कार्य विहिवारबाट शुरू भएको छ ।
सुमन गैरे, काठमाण्डौ, 2011-02-17, बिहिवार
गत बैशाख एक गते अर्थात २०६७ सालको पहिलो दिन नेपालको चर्चित एफ एम कान्तिपुरमा हरेक बुधबार बिहान १० बजे प्रशारण हुने फिल्मी कार्यक्रम 'बाइस्कोप' मार्फत नायिका रेखा थापाले आफू अबिबाहित भएको कुरा सार्वजनिक गरेकी थिईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-17, बिहिवार
पछिल्लो समयमा निर्देशकहरू नवनायिकाको खोजीमा निकै तल्लिन भएर लागि परेको अवस्थामा अर्का निर्देशक बिकाश आचार्य पनि त्यहि भुमरीमा परेका छन् । यानकी उनी पनि आफ्नो नयाँ चलचित्र 'म तिम्रो भईसकें' का लागी नवनायिकाको खोजीमा छन् ।
Results : 23161 - 23166 of 23981