Most Recent News Headlines
Results : 23155 - 23160 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-02-20, आईतवार
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी चलचित्रको निर्माण युनिटले गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-20, आईतवार
खस क्षेत्री एकता समाज आदिवासी जनजातीको भातृ संस्था खस क्षेत्री एकता समाज आदिवासी जनजातीको कलाकर्मी समाज गठन गरिएको छ ।

बाबुराम सुवेदी, धरान, 2011-02-19, शनिवार
सँधै पर्दामा देखिने कलाकारहरु र पर्दा पछाडी रहेर चलचित्र निर्माण गर्ने निर्माताहरू शनिबार धरानमा फुटवल खेल्न व्यस्त भए । चलचित्र निर्माता र मोडलहरुको सो प्रतियोगितामा ३-० गोलका अन्तरले निर्माता टिमलाई मोडेलहरुले पराजित गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-19, शनिवार
निर्माता दिपक रमणले आफ्नो चलचित्र 'मन परेपछि' को सफलताका लागी भोलि बिहान लाख बत्ती बाल्ने भएका छन् । आफन्त र केहि चलचित्रकर्मी माझ गरिन लागेको सो पूजा ललितपुरको नख्खु स्थित बैष्णव मन्दिरमा बिहान ८ बजेबाट शुरू हुने निर्माता रमणले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-19, शनिवार
माओवादीले सञ्चालन गरेको दश बर्षे युद्धको अन्तरकथाको साथमा दुई सय चालिस बर्षे राजतन्त्रको पतनको पृष्ठभुमिलाई समेटेर निर्माण गरिएको वृत्तचित्र 'हिउँका लप्काहरू' शुक्रबारबाट देशभरका करिब ४० सिनेमा घरमा प्रदर्शन भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-18, शुक्रवार
'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गतको दोस्रो खेलमा टेलीचलचित्रका हाँस्य कलाकारको टोली ६-२ को भारी गोल अन्तरले बिजयी भएको छ ।
Most Visited News (monthly)

