Most Recent News Headlines
Results : 23143 - 23148 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
नृत्यनिर्देशक दिनेश अधिकारी बैबाहिक जीवनमा बाँधिएका छन् । २९ बर्षिय यि अधिकारीले धरानको किराँत पार्कमा गत सोमबार तेर्हथुम घर भएकी पुष्पा निरौलासँग मागी बिबाह हरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
क्यु सिस्टम अन्त्य गरी स्वतन्त्र रूपमा फिल्म चलाउनु पाउनुपर्ने मागसहित निर्माता दिपक रमणको नेतृत्वको एक टोलीले केहि दिन भित्रमा सर्वोच्च अदालत र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी गर्दै आएको चलचित्र 'मनमनै मन पराएँ' को युनिट प्रचारप्रसारका लागी मंगलबारबाट देश दौडाहमा निस्किएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
अहिलेका अति व्यस्त तथा महंगा नायक आर्यन सिक्देल आफैंमा एक सक्षम कलाकार हुन्, यसमा कुनै शंका छैन । अभिनयमा निकै दक्ष मानिएका चक्लेटी नायक आर्यनले दर्शकको मन जित्दै गएपनि आफ्नो उनको नशालु बानीले गर्दा उनको मानसम्मानमा धक्का पुर्याएको आरोप लाग्दै आएकोछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
बिबिध प्राबिधिक कारणले अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २० गतेबाट पुन: सुचारू हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' को छायाँकन पोखरामा गरिने भएको छ । निखिल उप्रेतीको साथमा भारतिय अभिनेत्री मोनिका वेदीले अभिनय गर्न लागेको सो चलचित्रको करिब २५ दिनसम्म नेपालमा नै छायाँकन गरिने बताईएको छ ।
Most Visited News (monthly)

