मिति : २०८२ वैशाख २०, शनिवार
Most Recent News Headlines
Results : 22369 - 22374 of 22568

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १, बिहिवार
घामले हातको पाखुरा, गर्धन, ढाड, पिडुला पूर्ण रूपमा डढेपछी नायिका रेजिना उप्रेती तनाव ग्रस्त भएकी छिन् ।
२५ दिनको आउटडोर सुटिङ सकेर गएको शुक्रबार राजधानी फर्किएकी नायिका उप्रेती मन हुदा हुदै पनि सार्वजनिक कार्याक्रममा उपस्थित हुन सकेकी छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १, बिहिवार
केही समय यता गुप्तबासमा रहेकी नायिका मेलिना मानन्धर आमा बन्ने तरखरमा जुटेकी छिन् ।
डेढ बर्ष को प्रेम पछी २०६५ साल असोज १४ गते नायक मुकेश ढकालसंग विबाह बन्धनमा बाधिएकी नायिका मानन्धरले अबको तीन महिना भित्रमा सन्तान जन्माउने पक्का छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १, बिहिवार
टाउको जोडिएका दिदीबहिनी गंगा-जमुनाको कथालाई लिएर निर्माण हुन लागेको चलचित्र 'हरपल साथ' को आज राजधानीमा शुभ मुहुर्त गरियो ।
रवि बस्नेतको निर्माणमा किशोर ढकालले निर्देशन गर्न लागेको चलचित्र 'हरपल साथ' एनिमेटेड रहने कार्यक्रममा जानकारी दिईयो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ आश्विन १, बिहिवार
निर्देशक राजु पराजुली र नायिका कल्पना शाहीबीच झगडा हुदाँ नायिका रेजिना उप्रेतीलाई फाईदा हुन गएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ३१, बुधवार
अहिलेका अधिकाशं चर्चित कलाकारहरूलाई आफ्नो फिल्ममा पहिलो ब्रेक दिएका निर्माता छबिराज ओझाको एउटा बानी गजबको रहेछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ भाद्र ३१, बुधवार
संसारलाई एकैठाउँमा जोड्ने नेटवर्कको सञ्जाल फेसबुक हिजोआज लोकप्रिय बन्दै गईरहेको छ । फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन्। इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपालीले फेसबुकको प्रयोग गर्ने गरेको तथ्याङ छ ।