Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22363 - 22368 of 24283
फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् ।  रञ्जित रानाले निर्देशन गरेको चलचित्र 'बाटुली' काठमाण्डौ उपत्यकाका सिनेमा घरमा चलिरहेको छ भने बाबुराम ढकालले निर्देशन गरेको चलचित्र 'पर्खिराख है' मोफसलका सिनेमा घरमा चलिरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
मेकिङका हिसावले पछिल्लो प्रोजेक्ट 'ब्रेकफेल' बाट औषत तारिफ पाएका तर विजनेसमा अनपेक्षित धक्का ब्यहोरेका निर्देशक शंकर घिमिरेले नयाँ चलचित्र 'सुपर गोर्खे'  निर्माण गर्ने भएका छन् ।
बुटवल, संजय सौगात , 2011-12-01, बिहिवार
करिब  तेह्र वर्षअघि टिभी सिरियल'चेतना'मा बाल कलाकारको अभिनय गरी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी  हेटौंडाकी नीता ढुंगाना अहिले विकाउ नायिकाको रूपमा चिनिन्छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-01, बिहिवार
आफू सहित चल्तिमा रहेका नौ जना हिरोहरूलाई एक साथ अभिनय गराउने योजना अनुरूप ग्याङस्टार चलचित्र निर्माणका लागि प्रि प्रोडक्सनमा ब्यस्त रहेका रोज राणालले फिल्मी खबरसंगको भेटमा निर्देशक ऋषि न्यौपाने प्रति केही अषन्तुष्टीका भावनाहरू ब्यक्त गरिरहेका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-01, बिहिवार
एक समय युवा वर्गमाझ महानायक राजेश हमालको जस्तो लामो कपाल पाल्ने फेसन निकै चर्चित थियो तर  २२ बर्षदेखि लामो कपालले आफ्नो छुट्टै पहिचान बनाउदै आएका उनका ती फ्यानहरू समक्ष आज हामी नयाँ खबर सार्बजनिक  गर्दैछौ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-01, बिहिवार
सञ्चारकर्मीबाट निर्देशक बनेका सुरेश दर्पण पोखरेलले   पाँचौ चलचित्र थ्री लर्भसको औपचारिक घोषणासंगै  ६ नयाँ अनुहारहरूलाई ब्रेक दिदै आजबाट सो  चलचित्रको छायाकंन सुरू गरेका छन् ।
Results : 22363 - 22368 of 24283