
'ॐ' फिल्मको रिलिज डेट फेरि सर्यो भन्दा सुन्ने र पढ्नेलाई पनि पट्यार लाग्न सक्छ तर के गर्ने सुचना दिन त परि हाल्यो । श्रावण १५, भाद्र ८, भाद्र २२ हुँदै अहिले असोज ५ मा आएर ॐ फिल्मको रिलिज डेटले अन्तिम टुंगो पाएको निर्माता करण क्रेजी बताउँछन् ।

कलाकार हुँदै निर्देशकको समेत ट्याग भिरेका कमलकृष्ण पौडेल हिजोको दिनमा जस्तो देखिन्थे आजका दिनमा उनी त्यस्ता देखिन्नन् । उनको रुपमा पूरै परिवर्तन आएको छ । 'शत्रुलाई पनि नहोस् यस्तो', आफूद्धारा निर्देशित दोस्रो फिल्म फुलस्टपको प्रेसमिटमा उनले फिल्मीखबरसंग आफ्नो पिडा सुनाए ।

डेढ महिना अघि अमेरिका उडेका निर्देशक प्रशन्न पौडेल र हिरो रेश मरहठ्ठाले सुटुक्क फिल्म खिचेको रहस्य बाहिरिएको छ । लोकेशन हन्टका लागि भन्दै अमेरिका हानिएका उनीहरुले ३५ दिने सेडुलबाट फिल्म ईलाभेन्थ स्टिट प्याकअप गरेका हुन् ।

लामो समयको कुराई पश्चात अन्तत: फिल्म भिजिलान्तेको सुटिङ शुरू गरिएको छ । नेपाली फिल्म इतिहासमा पहिलो पटक बन्न लागेको थ्रीडी फिल्म भिजिलान्तेको आज मंगलबार धादिङको गल्छीबाट सुटिङ शुरू गरिंदैछ ।

म्याग्दीमा नेपालका आदीवासी जनजाती मगर समुदायको संस्कृतीमा आधारित रहेर नाम तय नगरिएको एक फिल्मको निर्माण सुरु भएको छ ।

श्रष्टा नै नरहे सिर्जना हुँदैन र सिर्जना नै नबहे कलाको अर्थ नै के ? त्यसैले कलालाई जिउँदो राख्न हरेक श्रष्टाको सम्मान गरिनु पर्छ । तर हाम्रा फिल्मकर्मीहरू भने बेला बेला श्रष्टाको सम्मान गर्न नै भुल्छन् जसले गर्दा राम्रो गर्छु भन्दा पनि नराम्रो पर्न जान्छ ।

