Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20779 - 20784 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-08-31, शुक्रवार

गत बर्षको चर्चित फिल्म 'मिस यू' को डिभिडी तथा भिसिडीलाई आज शुक्रबारबाट हाईटेक इन्टरटेन्मेण्टले बजारमा ल्याएको छ । देश तथा बिदेशमा फिल्मको प्रदर्शन सकिएकाले हाईटेकले नेपाल रिलिजको ६ महिना पश्चात डिभिडी निकालेको हो । यो फिल्म गत फाल्गुन ५ गते नेपालमा रिलिज गरिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-31, शुक्रवार

झण्डै आठ बर्ष पश्चात बाल हिरो सलोन बस्नेत फिल्म उधोगमा ठूलो हिरोको ट्याग भिर्दै कमब्याक हुने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-31, शुक्रवार

हलिउड फिल्म हाईवे टु धम्पुसको बाँकी सात प्रतिशत सुटिङका लागि अमेरिका गएका राजबल्लभ कोईरालाको आज जन्मदिन हो । हिरो भएपछिको पहिलो विदेश भ्रमण समेत रहेको उनको  यो यात्रा गत श्रावण २८ देखि सुरु भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-30, बिहिवार

यसअघि सार्वजनिक गरिएका पोस्टर, गीत तथा प्रोमोबाट राम्रो प्रतिक्रिया पाएको फिल्म भिसा गर्ल युनिटले पुन: नयाँ प्रोमो सार्वजनिक गरेको छ । ३१ सेकेन्डको उक्त सार्वजनिक प्रोमोलाई पनि दर्शकले रूचाउने निर्माण पक्षले बिश्वास लिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-30, बिहिवार

अवार्डको बिषयमा जुरीमाथी आउने दबाबलाई रोक्न फिल्मीखबर डिजिटल फिल्म अवार्ड २०६९ को जुरीहरू सार्वजनिक नगरिने भएको छ । भर्खरै मात्र जुरीहरूले अवार्डका लागि फिल्म हेरे तर को-को जुरीले हेरे आयोजकले सार्वजनिक गरेन ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-30, बिहिवार

भोली शुक्रबार तीन नयाँ फिल्म प्रदर्शनमा आउँदैछन् । जसमध्ये फुलस्टप देशभर एकसाथ प्रदर्शनमा आउँदैछ भने बर्षात राजधानी बाहिर र नमस्ते राजधानीमा मात्र रिलिज हुनेछ ।
 

Results : 20779 - 20784 of 24002