Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20791 - 20796 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-08-29, बुधवार

अत्याधिक रक्त श्राव भएपछि अभिनेत्री संचिता लुईटेललाई अस्पताल भर्ना गरिएको छ । गत भदौ चार गते दोस्रो सन्तान जन्माएकी उनलाई हिजो साँझ कुपन्डोल स्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको पारिवारले जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-29, बुधवार

नेपाली फिल्मको पब्लिसिटी गर्ने सबैको आ-आफ्नै शैली हुन्छ । कतिले स्क्याण्डल मच्चाएर फिल्मको पब्लिसिटी गर्छन् त कतिले सञ्चारमाध्यमा पब्लिसिटी सामाग्री (गीत, प्रोमो) बजाएर गर्छन् भने कतिले होर्डिङ बोर्डलाई पनि प्रथमिकता दिन्छन् । यस्तै पब्लिसिटीको नयाँ स्वरूपमा फिल्म भिसा गर्ल पनि देखिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-28, मंगलवार

ग्रामिण भेगबाट थुप्रै सपना बोकेर शहर पसेका युवाहरूको संघर्षको कथालाई फिल्म 'अन्तराल' मा मुख्य बिषय बनाईएको छ जसको राजधानीमा धमाधम सुटिङ भईरहेको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-28, मंगलवार

कार्तिक ३ गते रिलिज हुने फिल्मको लिस्टमा लुट कम्पनी पनि थपिएको छ । सो सिम्पल र धुवाँ यो नशा सहित सो मितीमा फिल्म रिलिज गर्ने योजना सहित लुट कम्पनीको फस्टलुक सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-28, मंगलवार

दोस्रो कार्यकाल तेर्‍ह महिना पुगेपछि चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले आज राजिनामा दिएका छन् । आन्तरिक कारण जनाउदै उनले मध्यान्न सञ्चारमन्त्रालय पुगी राजिनामा पत्र बुझाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-28, मंगलवार

नेपाली फिल्महरूको रिलिज मिती हेरफेर हुने चक्कर चलिरहेको छ । केहि फिल्म एक साता वर सर्दै आएका छन् भने केहि पर-पर धकेलिदै आएका छन् । यहि हेरफेरको लिस्टमा फिल्म खोज पनि परेको छ ।
 

Results : 20791 - 20796 of 24002