Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20809 - 20814 of 23530
फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १६, मंगलवार

फिल्म निर्माण शैलीको पनि एउटा सिमा हुन्छ । यहाँ त त्यो सिमा भन्ने चिजलाई दुरविन लगाएर समेत नदेखिने अवस्था आईसक्दा पनि चलचित्र बिकास बोर्डले यो बिषयमा ध्यान दिएको देखिंदैन ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १६, मंगलवार

केही साता अघि मात्र दर्ता भएको नयाँ फिल्म कम्पनी छविराज प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टको टाईटल जुराएको छ । नम्बर वान फिल्ममेकरले परिचित छविराज ओझाले नयाँ ब्यानरबाट विलकुलै नसुनेको टाईटल पनि जुराउन सक्थे तर नानीदेखि लागेको उनको बानी छविराज प्रोडक्सनमा पनि दोहोरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १६, मंगलवार

विरामी हुँदा तातो पानी तताएर दिने मान्छे समेत नभएपछी आर्यन सिग्देल अहिले आफ्नो लाईफदेखि बोर मानिरहेका छन् । हुन त उनी कुन बेला ईन्जोय गर्छन् त्यो स्वयम उनलाई थाहा छैन तर एक हप्तादेखि विरामी परेर थलिएपछी अहिले उनको मनमा विभिन्न कुराले डेरा जमाएपछी उनी चिन्तित भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १५, सोमवार

पछिल्लो समय नेपाली फिल्म मेकरहरू सस्तो लोकप्रियताका लागि सेक्सका कथाहरूलाई उठान गरेर फिल्म निर्माणमा हौसियका छन् । अझ भनौं नेपाली समाजले नै पचाउन नसक्ने खालका फिल्म बन्न थाले पछि नेपाली फिल्मी क्षेत्र कुन बाटोमा जान थालेको हो भन्ने प्रश्न अहिले हरेकको मनस्पटलमा छाईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १५, सोमवार

सस्पेन्स थ्रीलर फिल्म 'थ्री लभर्स' को फस्टलुक र गीत फिल्मीखबर मार्फत रिलिज गरिएको छ । एउटा अनौठो प्रेमकथा भनि सोलोगन राखि निर्माण गरिएको सो फिल्मको फस्ट लुकमा तीन मुख्य पात्रको चरित्रलाई फोकस गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ ज्येष्ठ १५, सोमवार

पछिल्लो समय प्रतिक्षाको रूपमा रहेको फिल्म 'हाइवे' ले आफ्नो रिलिज डेट पोस्टपोण्ड गरेको छ । देशको वर्तमान राजनैतिक अन्यौलताले गर्दा रिलिज डेट पोष्टपोण्ड गर्नु परेको हाइवे टिमले जनाएको छ ।
 

Results : 20809 - 20814 of 23530