Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20755 - 20760 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-09-04, मंगलवार

राष्ट्रिय स्तरको दोस्रो फिल्म वर्कसपको तयारी चलचित्र निर्देशक समाजले गरेको छ । फिल्मसंग ईच्छुक विद्यार्थी तथा हरेक विद्यामा रहेका फिल्मकर्मीले सहभागिता जनाउन सक्ने गरी आयोजना हुन लागेको उक्त वर्कसप असोज १९ देखि २३ सम्म लमजुङको घलेगाउँमा हुने बताईएको छ ।

अर्पण ढकाल, धरान, 2012-09-04, मंगलवार

दसैंको बिदा छोप्दै कार्तिक ३ बाट उपत्यका बाहिर र कार्तिक १० बाट उपत्यका भित्रका हलबाट प्रदर्शनमा आउन लागेको फिल्म 'धुँवा यो नशा' को हल ट्रेलर सार्वजनिक गरिएको छ । १ मिनेट २४ सेकेन्ड लामो प्रोमो आउदो शुक्रबारबाट देशभरका हल मार्फत हेर्न पाइने जानकारी फिल्मका निर्माता राम प्रसाद रिजालले गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-04, मंगलवार

निस्वार्थ बृद्ध महिलाहरुलाई पालना पोषण गरिरहेकी समाजसेवी दिलशोभा श्रेष्ठलाई कलाकारहरुको एक टोलीले पुन: सहयोग गर्ने भएको छ । कलाकारहरुको तर्फबाट तीन पटक आर्थिक सहयोग पाईसकेकी दिलशोभालाई अभिनेत्री दीपाश्री निरौलाले सहयोग गर्ने भएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-04, मंगलवार

भदौ महिनालाई ट्याग दिने  हो भने यो महिना सेलिब्रेटीको बर्थडे  महिना हो ।

 
फिल्मीखबर, काठमाण्डौ, 2012-09-03, सोमवार

सायद डेब्यू हिरो संयम पुरीको डिप अफएर भोलिका दिनमा कोसँग होला त्यो भोलिको कुरा तर अहिलेको अवस्थामा उनको सवैभन्दा मिल्ने साथी भएकी छिन् आस्मा डिसी ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-03, सोमवार

भाद्र २९ गते रिलिज हुन लागेको फिल्म 'बडीगार्ड' लाई सेन्सर बोर्डले १३ बर्ष मुनिका बालबालिकाले अभिभावकको उपस्थितीमा मात्र हेर्न पाउने गरी पिजी सर्टिफिकेट दिएको छ । फिल्ममा प्रयोग गरिएका द्धन्दलाई ध्यानमा राखेर सेन्सर बोर्डले सोमबार बडीगार्डलाई पिजी सर्टिफिकेट दिएको हो ।
 


 

Results : 20755 - 20760 of 24002