Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20749 - 20754 of 23721
फिल्मीखबर, काठमाडौँ, 2012-07-18, बुधवार

नेपालको पहिलो महिला प्रोडक्सन कन्ट्रोलर एवं चरित्र अभिनेत्री सुष्मा कार्की दुर्घटनामा परेर घाईते भएकी छिन् ।

भोजराज कोइराला, महोत्तरी, 2012-07-18, बुधवार

राष्ट्रिय मधेश समाजवादी पार्टीको अध्यक्ष बनेका शरद सिंह भण्डारीलाई अभिनन्दन गर्न सर्वाङ्गिण पुर्वाधार विकास केन्द्रले बर्दिवासमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा अभिनन्दन कार्यक्रममा सहभागी हुन आएकी अन्जुले आफ्ना झण्डै एक दर्जन जति चर्चित गित गाएर महोत्तरीवासीलाई छमछमी नचाएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-17, मंगलवार

श्रावण १९ गतेबाट भाद्र ८ गतेका लागि रिलिज डेट सारिएको फिल्म 'फुलस्टप' को प्रोमो सार्वजनिक गरिएको छ । कमलकृष्णको निर्देशनमा मोहनकृष्ण श्रेष्ठ, गजेन्द्र रञ्जित र बेनीज्योती गुभाजुको लगानी रहेको फिल्म फुलस्टप सस्पेन्स थ्रील फिल्म हो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-17, मंगलवार

मिडियाबाट तुरन्त फिडब्याक नपाएका प्रदीप उदयले आफ्नो फिल्मलाई मिडियाले मन नपराए अझ सफलता मिल्ने तर्क पेश गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-17, मंगलवार

मिडियाको अगाडी आफ्नो बुवालाई केकीले सर भनेर परिचय गराइन् तर उनको बोली बेला बेलामा लर्बराउथ्यो । 'यसर्थमा कि उहाँ मेरो घरको गुरु हुनुहुन्छ त्यसैले पनि मैले सर भनेको हुँ', मंगलबार दिउँसो पिता बद्री अधिकारीले निर्माण गरेको फिल्म 'ज्यान हाजिर छ' को प्रेसमिटमा केकीले भनिन् ।

विष्णु शाही, नेपालगंज, 2012-07-17, मंगलवार

युवा निर्माता राम प्रसाद रिजाल आफ्नो दोस्रो फिल्म 'धुवाँ यो नशा' को प्रचार प्रसारमा गर्न निकै व्यस्त छन् । फिल्मको रिलिज डेट नजिकिदै गर्दा प्रोमोसनको क्रममा उनलाई भ्याइ नभ्याइ छ ।

Results : 20749 - 20754 of 23721
Most Visited News (monthly)