Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20737 - 20742 of 23721
फिल्मीखबर, काठमाण्डौ, 2012-07-20, शुक्रवार

भाद्र २९ गते प्रदर्शनको मिती तय गरेको फिल्म 'ब्ल्याक मेल' को गीत प्रिमियर गरिएको छ ।

 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-20, शुक्रवार

असाहाय बृद्ध महिलाहरुलाई निस्वार्थ सहयोग गर्दै आएकी समाज सेवी दिलशोभा श्रेष्ठलाई आर्थिक सहयोग गर्नेहरुको भिडमा रेजिना फिल्मस पनि देखा परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-20, शुक्रवार

भाद्र ८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'बिन्दास' को प्रोमो सार्वजनिक गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-07-20, शुक्रवार

गत शुक्रबार देखि मोफसलबाट प्रदर्शन थालेको ऋषि न्यौपाने निर्देशित फिल्म लकको आज प्रेस  शो गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-07-20, शुक्रवार

आज शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'हाइवे' को बिहिबार राती सोल्टी होटलमा एक समारोहका विच प्रिमियर गरियो । फिल्म क्षेत्रका व्यक्ति तथा सञ्चारकर्मीको पातलो उपस्थिती रहेको सो प्रिमियरमा निर्माण युनिट र सम्बन्धित फिल्मकर्मीका आफन्तहरूको बाक्लो उपस्थिती थियो ।
 

फिल्मीखबर, काठमाडौँ, 2012-07-19, बिहिवार

राजनीति र पैसा दुवै तर्फको  पावर भएका प्रोड्यूसरले परिचित रमेश जंग रायमाझीले फिल्म निर्माणमा सक्रियता  घटाउने निर्णय गरेका छन् । 

Results : 20737 - 20742 of 23721
Most Visited News (monthly)