Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20653 - 20658 of 23721
फिल्मीखबर, काठमाण्डौ, 2012-08-04, शनिवार

प्रतिक्षित फिल्मको रूपमा हेरिएको 'थ्री लभर्स' का मुख्य कलाकार निरज बराल र प्रियंका कार्कीको रोमान्टिक गीतलाई फिल्मीखबरले प्रिमियर गरेको छ ।
 

अनुप भट्टराई, काठमाण्डौ, 2012-08-04, शनिवार

 

आज चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी चढेको सरकारी गाडीलाई एमालेको भात्री संगठन युवा स‌ंघ नेपालका कार्यकर्ता  (युथफोर्स)ले खोसेको छ । 

 
फिल्मीखबर, काठमाण्डौ, 2012-08-04, शनिवार

भारतको सिक्किममा तयार गरिएको नेपाली फिल्म 'लेटर' प्रदर्शनका लागि तयार भएको छ । सिक्किमकै निर्देशक, निर्माता, कलाकार तथा प्राबिधिकले निर्माण गरेको सो फिल्मलाई असोज महिना तिर रिलिज गरिन लागिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-04, शनिवार

पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'माई ब्रदर' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
 

रेम बिक, पोखरा, 2012-08-03, शुक्रवार

पछिल्लो समयको केहि उदाहरणहरु देख्दा अहिलेको युवापुस्तालाई मनोरञ्जनात्मक र मसलेदार फिल्महरुले आकर्षित गरेको पाईन्छ । सामान्यतया फिल्म हेर्न जाँदा भए नभएको शैक्षिक सन्देश र आदर्श कुराहरु भएको फिल्म युवापुस्ताको रोजाईमा खासै परेको पाईदैन । तर यस्तै समयमा एउटा शिक्षा मुलक फिल्म आएको छ फिल्मको नाम हो 'हेल्लो प्रकृति' ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-03, शुक्रवार

नयाँ हिरोहरुको लिष्टमा आशावादी देखिएका सुवास थापा यो एक बर्षमा निकै ब्यस्त भए । उनीद्धारा अभिनित दोस्रो फिल्म ब्रेकफेल रिलिज भएको एक बर्षको परियडमा उनले ठूला बजेटका थप पाँच वटा फिल्म खेले त्यस मध्ये फेसबुक यहि भदौ २९ देखि प्रदर्शन हुदैछ भने अन्य रिलिजको लिष्टमा छन् ।

Results : 20653 - 20658 of 23721
Most Visited News (monthly)