
विमल पौडेलको नेतृत्वमा गत बैशाख सत्र गते गठन भएको नयाँ कार्यासमितका सदस्य शोभित बस्नेतलाई सो पदबाट निस्कासित गरिएको छ ।

अभिनेता दिलिप रायमाझीको छोरी दिब्याको तस्बिरलाई फिल्मीखबरले सार्वजनिक गरेको छ ।

भदौ २३ देखि सुटिङ सुरु गरिएको गल्ली फिल्मको आजको मितीसम्म ५० प्रतिशत सुटिङ सकिएको छ । पूर्णरुपमा एक्सन श्रेणीको उक्त फिल्मका केही तस्बिर सार्वजनिक पनि गरिएको छ ।


वितरण प्रणालीमा ब्यक्तिवादी प्रबृत्ति हावी भएपछि सो बिषयको निकारणका लागि वितरहरुको आकस्मिक बैठक बस्ने भएको छ । चलचित्र संघ अर्न्तगत बैधानिक रुपमा दर्ता भएका वितरकहरुले यहि असोज ११ गते फिल्म वितरण प्रणालीमा आएका समस्याका समाधानको उपाय खोज्न लागेका हुन् ।

असोज १२ गतेबाट १९ गतेका लागि रिलिज मिती सारिएको फिल्म 'भिसा गर्ल' को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नायिका ऋचा शर्माले आफ्नो गायनमा कसैलाई आवाज मिलाउन आग्रह गरेकी छिन् ।

