Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20671 - 20676 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-09-20, बिहिवार

भोली शुक्रबार देशभर ॐ प्रदर्शनमा आउने छ भने मोफसलमा रिलिज भईसकेको फिल्म बर्सात राजधनीका हलमा लाग्नेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-20, बिहिवार

डेढ दशकको रंगपत्रकारिता यात्राको पछिल्लो दौरानमा  लिईएका अर्न्तवार्तालाई किताब बनाएर जर्नलिष्ट अश्विनी कोईरालाले 'उनी' बजारमा ल्याएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-20, बिहिवार

प्रधानमन्त्री बाबुराम भट्टराई एवं एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को पावर लगाउदै चलचित्र बिकास बोर्डको अध्यक्ष हुने कसरत गरिरहेकी अभिनेत्री रेखा थापालाई स्वयम प्रचण्ड निकट फिल्कर्मीले बोर्ड जान नदिने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-19, बुधवार

माघ २६को देशब्यापी रिलिज टार्गेट राख्दै मेरो भ्यालेन्टाईनको फष्टलुक पोष्टर रिलिज गरिएको छ । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह तथा सुस्मिता ढकाल  लिड काष्ट उक्त फिल्मको आज प्रेस मिट गर्दै फष्टलुक रिलिज गरिएको हो । 

फिल्मीखबर, काठमाडौँ, 2012-09-19, बुधवार

फिल्म भिसा गर्लको प्रदर्शन एक साता पर सरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-19, बुधवार

यूरोपका दुई दर्जन बढी मुलुकमा नेपाली फिल्मको ब्यवस्थित शोको तयारीमा अहिले अशोक शर्मा जुटेका छन् । डिसिएनका महाप्रबन्धक अशोकले यो तयारी भने डिसिएन टिम भन्दा बाहिर रहेर गर्न लागेका हुन् ।

Results : 20671 - 20676 of 24002