Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20659 - 20664 of 24002
अनुप भट्टराई, काठमाण्डौ, 2012-09-24, सोमवार

बिहेका लागि करिब तयारीमा जुटेका महानायक राजेश हमालले यसपटकको अमेरिका भ्रमणमा गर्लफ्रेण्डलाई पनि संगै लैजाने संकेत मिलेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-09-23, आईतवार

अन्य क्षेत्रमा जस्तै फिल्म उद्योगमा पनि यस्ता  धेरै लगानी कर्ताहरु छन् जो प्रत्यक्ष रुपमा देखा पर्ने गरेका छैनन् ।  कोहीले ब्ल्याक मनीलाई ह्वाईट बनाउन फिल्मको साहारा लिने गरेका छन् त कोही पब्लीसिटीको चाहाना छैन भन्दै अनसिन प्रोड्यूसरको रुपमा उद्योगको सदस्य बनिरहेका छन् ।

रेम बिक, पोखरा, 2012-09-23, आईतवार

विग एफएम पोखराको आयोजनामा भएको तेस्रो सँस्करणको विग आईकनका विजेता नविन काफ्ले, फस्ट रनरअप दर्शन गुरुङ र सेकेन्ड रनरअप आशिष दास दियाली पनि रेखाको फिल्ममा गीत गाएर दीपक लिम्बु जस्तै हिट हुने सपना साँचिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-22, शनिवार

हलिउड फिल्म हाईवे टु धम्पुसको बाँकी सात प्रतिशत सुटिङ्गका लागि एक महिना अघि अमेरिका पुगेका राजबल्लभ कोईरालाले मेकअप कस्तो हुन्छ भनेर  केहि तस्बिर सार्वजनिक गरेका छन् । 

 
फिल्मीखबर, काठमाण्डौ, 2012-09-22, शनिवार

हट एण्ड स्पाईशी भूमिकामा गायिका कोमल वलीले खेलेको फिल्म 'दब्दबा'को रिलिज मिति टुंगो  लागेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-22, शनिवार

'ईलाभेन्थ इस्ट्रिट' निर्माणको लागि दुई महिना अघि संगै अमेरिका पुगेका निर्देशक प्रशन्न पौडेल र रेश मरहठ्ठा फरक- फरक मितिमा नेपाल फर्किएका छन् । सुटिङको दौरानमा मित्रतामा केही उतारचढाव आएपछि उनीहरु सुटिङ सकिना साथ अमेरिकामै अलग्गिएर बसेको खबर बाहिरिएको थियो ।

Results : 20659 - 20664 of 24002