Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19843 - 19848 of 24005
फिल्मीखबर, काठमाण्डौ, 2013-04-11, बिहिवार

अत्यन्त सामान्य दृश्य र सम्बादलाई हटाउन सेन्सर बोर्डले दबाब दिएपछि नतिजा टिम सेन्सर बोर्ड विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ । प्रमोद भण्डारी निर्देशित नतिजाको केही दिन अघि सेन्सरले ९ सिनमा आपत्ती जनाएपछि सेन्सर बोर्ड र नतिजा टिम बिच युद्ध सुरु भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-10, बुधवार

हरेक कलाकारको आ-आफ्नै ड्रिम रोल हुन्छ । आफूले चाहेको, रोजेको भुमिका फिल्ममा गर्न पाउदा जो कोही पनि खुसी नहुने कुरै भएन । यस्तै आफ्नो ड्रिम रोल छोटो समयमा नै पूरा गर्न पाएकी एक कलाकार हुन् ऋचा शर्मा ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-10, बुधवार

दर्शकसँगको प्रत्यक्ष भेटघाटले फिल्मको प्रचारप्रसारलाई राम्रो सहयोग पुर्‍याउने देखेर होला यहि चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'नोटबुक'का हिरो जीवन लुईटेल बुधबार मध्यान्न गोपीकृष्ण हल परिसरमा भेटिए । उक्त हलमा फिल्म हेर्न आएका दर्शकलाई जीवनले आफ्नो हस्ताक्षर भएको नोटबुक बाँडे र भने- 'यो नोटबुकमा फिल्म हेरेर आफूलाई लागेको राम्रो नराम्रो कमेन्ट लेख्नुहोला ।'

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-10, बुधवार

यो बर्षका पाँच चर्चित हिरोईनहरुको मूल्याकंन पनि हरेक एंगलबाट गरिएको छ । चाहे त्यो कन्ट्रोभर्सीको मामला होस् वा अभिनयको । नम्बर सवै एंगलबाट जोडिएको छ । जस अनुरुप कन्ट्रोभर्सीकै कारण नम्बर वानमा परेकी छिन् रेखा थापा । यस्तै नम्बर टुमा प्रियंका कार्कीको नाम आउँछ भने नम्बर थ्रीमा निशा अधिकारी । त्यसैगरी नम्बर फोरमा सुमिना घिमिरे परेकी छिन् भने नम्बर फाईभमा बिनिता बराल ।

अनुप भट्टराई, काठमाण्डौ, 2013-04-09, मंगलवार

अभिनय मात्र हैन उनीहरुको सार्वजनिक न्यूज, गसिप, स्क्यान्डल र केही कार्य शैलीलाई आधार मान्दै यो बर्षका उत्कृष्ट पाँच हिरोहरुलाई फिल्मीखबरले छनौट गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-04-09, मंगलवार

फिल्म चल्नको लागि कथाबस्तु, प्रस्तुती र स्टार भ्यालुको जति महत्व हुन्छ गीतसंगीतको पनि उत्तिकै भ्यालु हुन्छ । अझ दर्शकलाई आकर्षित गर्ने भनेको नै गीत हो । यस बर्ष जति फिल्म चले ति फिल्मका गीत नै हिट भएका छन् ।

Results : 19843 - 19848 of 24005