Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18889 - 18894 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

बोल्दै गर्दा सहभागी बिच भएको कानेखुसीलाई लक्षित गर्दै अध्यक्ष राईले माइकमा बोले- 'पहिला तपाई अरुलाई सम्मान गर्न सिक्नुस् । त्यसपछि तपाईले सम्मान पाउनुहुनेछ ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

नेपाल चलचित्र प्राविधिक संघले छायाँकार विनोद प्रधानलाई मानार्थ सदस्यता प्रदान गर्दै सम्मान गरेको छ । नयाँ वानेश्वरस्थित अल्फा विटा हाउसमा फिल्मकर्मीका बिच औपचारिक कार्यक्रम गर्दै संघले नेपाली तथा बलिउड फिल्मका वरिष्ठ छायाँकार प्रधानलाई मानार्थ सदस्यता र ताम्रपत्र सहितको सम्मान पत्र प्रदान गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

करिश्माको जस्तै अभिनेत्री जल शाहको पनि स्वभाव मुडी खालको छ । अभिनेत्री निशा अधिकारी पछिल्लो समय मुडी स्वभावकी मानिन्छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

क्यान्सर रोग लागेर अन्तिम अवस्थामा उपचार गरिरहेका डा. चित्रप्रसाद वाग्लेको उपचारमा सहयोग पुर्‍याउन फिल्म 'झोले'को च्यारिटी गरिएको छ । बुधबार साँझ राजधानीको जय नेपाल हलमा गरिएको च्यारिटीबाट उठेको रकम वाग्लेको परिवारलाई हस्तान्तरण गरियो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

जाडोको शुरूवाती समयमा दर्शकलाई तताउन नारी प्रधान फिल्म 'उर्वशी' रिलिज हुनेछ । यहि मंसिर १४ गते रिलिज हुन लागेको यो फिल्मको अफिसियल प्रोमो रिलिज गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-23, बुधवार

सुदर्शन थापा निर्देशित 'मेरो एउटा साथी छ' देखी 'धन्दा' सम्मको फिल्म प्रिमियर ट्रेण्ड 'मधुमास'मा भने लागु नहुने भएको छ । निर्देशक तथा निर्माता थापाले फिल्म 'मधुमास'को प्रिमियर नगरिने बताए ।

Results : 18889 - 18894 of 24010