Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18883 - 18888 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

देख्दै सेक्स डिजायर बढ्ने कोही भेटेकी छैन । म शाहरुख खानको डाइहार्ट फ्यान हुँ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

'दमदार' नामक एक्सन शैलीको फिल्मले छायाँकन प्रारम्भ गरेको छ । गौरीघाट नजिकैको बालुवाखानीबाट फिल्मको छायाँकन प्रारम्भ गरिएको हो । छायाँकनको पहिलो दिन अभिनेत्री रेखा थापाले टेक दिएकी छिन् । फिल्ममा काली रेखा अतिथि भुमिका प्रस्तुत हुने निर्देशक कमलकृष्णले बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

नेपाली रजतपटमा प्रायः अभिनेत्रीको पृष्ठभुमी मोडलिङ, बिभिन्न ब्युटी प्याजेन्ट वा मिस नेपालको ताज हुने गरेको छ । रेखा थापा देखि नव प्रवेशी अशिष्मा नकर्मी सम्मका अभिनेत्रीको पृष्ठभुमी मिस नेपाल र मोडलिङ फिल्ड हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

नेपालीमा एउटा उखान छ, '१२ बर्ष पछि खोलो पनि फर्कन्छ'। यहि उखान निर्देशक शम्भु प्रधानमा लागु भएको छ । १२ बर्ष अघि सन्यास फिल्म निर्देशन गरेका शम्भु पुन: निर्देशनमा व्याक भएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

देश यतिबेला चुनावी रापमा छ । संविधान निर्माण गर्ने दोस्रो चुनावी रापले फिल्मकर्मीलाई पनि राम्रैसँग तताएको छ । प्रत्यक्ष चुनाव लड्ने निर्माता उद्धव पौडेल र रमेशजंग रायमाझी यतिखेर भोट माग्दै जनताको घरदैलो धाउन व्यस्त छन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-24, बिहिवार

प्रेमिका सपना भण्डारीसँग बैशाखमा लगनगाँठो कस्ने तयारी गरेका अभिनेता आर्यन सिग्देलले यहि कार्तिकमा हनिमुन मनाउँदै छन् । रियल लाईफमा बिहे पश्चात हनिमुन मनाउने आर्यनले कार्तिकमा भने रिलमा हनिमुन मनाउन लागेका हुन् ।

Results : 18883 - 18888 of 24010