Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18877 - 18882 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-10-26, शनिवार

फिल्मकर्मी सरोज शर्माको गम्भिर रुपमा अस्वस्थ भएका छन् । डेढ बर्षअघि पित्तको थैलीमा स्टोन देखिएपछि उनको स्वास्थ्यमा प्रतिकुलता बढ्दै गएको थियो । पित्त थैलीमा समस्या देखिएपछि पहिलोपटक महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा अप्रेशन गराएका थिए । अप्रेशनपछि पनि दुखाई कम नभएकाले उनी फेरी सोही अस्पतालमा भर्ना भएका थिए ।

रेम बिक, पोखरा, 2013-10-25, शुक्रवार

संघर्ष गरेर केहि नहुने देखेपछि पछिल्लो समय नेपाली फिल्म उद्योगमा आफ्नो नाम चम्काउनका लागि ‘मुर्गा’ पट्याउने प्रचलन बढ्दै गएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

'नेपाली फिल्मको यो इतिहास हो', निर्माता, वितरक तथा हलवाला नरेन्द्र महर्जन भन्छन्- 'यसअघि दशैंमा प्रदर्शन भएका कुनै पनि नेपाली फिल्मले यस्तो व्यापार गरेका थिएनन् ।' दशैंको अवसरमा प्रदर्शन भएको फिल्म कालीको दुई हप्ते व्यापारलाई लिएर निर्माता, वितरक तथा हलवाला महर्जनले फिल्मीखबरलाई यस प्रकारको अभिव्यत्ती दिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

करिब ३६ बर्ष अगाडी बलिउडका चर्चित क्यामेरा म्यान विनोद प्रधान श्रीमतीलाई भगाएर नेपाल ल्याएका थिए । गुजराती डलीसँग भागी विवाह गरेपछि विनोद लुक्नका लागि नेपाल आएका थिए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

पौष २६ गते प्रदर्शन मिति तोकिएको फिल्म 'वितेका पल'का निर्माता राजेश घतानीले सोही मितिमा रिलिज हुने फिल्म 'छ एकान छ'का निर्माता निर्मल शर्मासँग फिल्म हल खाली गरिदिन आग्रह गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-25, शुक्रवार

बजारमा फिल्म जति चल्नु पर्ने त्यती चलिरहेका छैनन् । तर, अवार्ड सम्बन्धी कार्यक्रम भने वर्षै भरी चलिरहेका छन् ।

Results : 18877 - 18882 of 24010