Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18769 - 18774 of 23736
फिल्मीखबर, काठमाण्डौ, 2013-09-22, आईतवार

युवा आकर्षणको लुट र सेक्स कन्टेन्टको चपली हाइटलाई पछ्याएका फिल्म धमाधम फल्प हुने क्रम जारी छ । ब्लकबस्टर फिल्मका थिममा बनेका फिल्मको व्यापार शून्य भएपछि लुट र चपली हाइटको थिम फेल खादै गएको विश्लेषण हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-22, आईतवार

नेकपा एमालेबाट संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फको काठमाण्डौ क्षेत्र नम्वर १ बाट सिफारिसमा परेका अभिनेता भुवन केसीको नाम हटाइएको छ ।

उत्सव रसाईली, बनेपा, 2013-09-22, आईतवार

फिल्म हलहरू राजनीतिक दल तथा भातृ संगठनको कार्यक्रम गर्ने गतिलो थलो बन्दै गैरहेका छन् । बनेपा स्थित मयूर चलचित्र मन्दिर हलमा असोज ५ गते फिल्म चल्नुको साटो चुनाव बहिस्कार अभियानमा लागेको नेकपा माओवादी वैद्य पक्ष सम्बद्ध साँस्कृतिक फाँटको कार्यक्रम चल्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-21, शनिवार

`तिमी त मेरो प्राण हौ, सिउँदोको सिन्दुर हौ...` गीतले त्यसो भनेपनि रियल लाईफमा यस्तो कहिलै हुन सकेन, न त अगामी दिनमा हुन्छ नै ।

अर्पण ढकाल, धरान, 2013-09-20, शुक्रवार

मौन फिल्म हिन्दी फिल्म बर्फी अथवा कुनै पनि कोरियन फिल्मबाट प्रभावित नभएको कुरालाई कलाकारले पुन: दोहोर्याएका छन् । फिल्मको प्रोमोसनको लागि आज धरानमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नायक अर्पण थापा र नायिका नम्रता श्रेष्ठले सो कुरा बताएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-20, शुक्रवार

गत शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली फिल्म ढुवानी र राजनीतिको पनि अवस्था ठिक रहेन । ठिकैको मिडिया हाइप पाएका यी फिल्मको एक हप्ते व्यापार लगानी सुरक्षित गर्ने खालको रहेन । निर्माताले कति घाटा बेहोरे ? वितरकले हिसाब निकाली सकेका छैनन् ।

Results : 18769 - 18774 of 23736