Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18751 - 18756 of 23736
फिल्मीखबर, काठमाण्डौ, 2013-09-24, मंगलवार

दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीको स्वास्थ्यमा केही सुधार आएको बताईएको छ । स्वास्थ्यमा विभिन्न उतारचढाव आएपछि किड्नी टान्सप्लान्ट गर्न ढिलाई भई ओच्छायानमै रहेका रेग्मी हिड्न भने नसक्ने अवस्थामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-24, मंगलवार

फिल्म ‘उर्वशी’को फस्ट लुक पोस्टरमा नेपाली हिरो किशोर खतिवडाको टाउको हलिउड फिल्म  ‘स्निच’का हिरो वाने डागलेस जोनसनको शरिरमा लगेर जोडिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-24, मंगलवार

गोपीकृष्ण मुभिज प्रालीका संस्थापक अध्यक्ष उद्धव पौडेलका पिता गायत्री प्रसाद पौडेलको मंगलबार निधन भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-24, मंगलवार

अभिनेत्री प्रियंका कार्कीलाई दशैंको कुन पक्षले आकर्षण गर्ला ? विभिन्न रङमा रंगिएका घर या विभिन्न परिकार ? सुन्तली सुटिङको लागी बन्दीपुरमा रहेकी प्रियंकालाई दशैंका यस्ता पक्षले खासै आकर्षण गर्दैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-24, मंगलवार

अभिनेत्री शुष्मा कार्की सुटुक्क हङकङ पुगेकी छिन् । नेफ्टा डान्सको रिहर्सलमा रहेकी शुष्मा आयोजकलाई समेत खबर नगरी हङ्कङ पुगेकी हुन् ।

विष्णु शाही, नेपालगञ्ज, 2013-09-24, मंगलवार

लामो समयदेखि रंगमञ्चमा सक्रिय रहेका रंगकर्मी बिरेन्द्र हमालको निर्देशनमा फिल्म 'सारङ्क'को छायांकन सोमबार साँझ देखि नेपालगञ्जमा शुरू भएको छ ।

Results : 18751 - 18756 of 23736