Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18589 - 18594 of 23739
फिल्मीखबर, काठमाण्डौ, 2013-10-29, मंगलवार

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई जिताउन फिल्मकर्मीलाई चुनावी प्रचारमा सहभागी हुन आग्रह गरेका छन्

फिल्मीखबर, काठमाण्डौ, 2013-10-29, मंगलवार

वर्ष ७० को दशैं फिल्म क्षेत्रको लागि उत्साहप्रद रह्यो । दशैंको अवसरमा प्रदर्शन भएको रेखा थापाको फिल्म 'काली' दुई करोडको ग्रस कलेक्सन सहित तेस्रो हप्तामा प्रदर्शन भैरहेको छ । कालीलाई टक्कर दिन मनोज राठी समुहले फुलपातीमै रिलिज गरेको 'दामिनी' फिल्म पनि घाटामा गएन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-29, मंगलवार

फिल्म 'मेघा' मार्फत सम्झना रौनियार उप्रेती निर्देशकको परिचय बनाउँदै छिन् । नम्रता श्रेष्ठ स्टार फिल्म 'मेघा'मा निर्देशक उप्रेतीले सम्बन्धको कथालाई केलाउने प्रयास गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-29, मंगलवार

फिल्मको व्यापार सोचे अनुरुपको नभएतापनि फिल्ममा राघवको भुमिका निभाएका मनोज आरसीले भने दर्शक तथा शुभचिन्तकबाट नसोचेको प्रतिक्रिया पाइरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-29, मंगलवार

प्रमुख पात्र दयाह्याङ राई दुब्लाउन छविराज प्रोडक्सनको लोफरको सुटिङ केही महिना पोस्टपोण्ड गरिएको थियो । तर, विडम्वना दयाह्याङ दुब्लाएनन् । दयाह्याङको वजनदार शरीरमै लोफरको सुटिङ गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-28, सोमवार

चलचित्र विकास बोर्डमा कार्यालय सहयोगीका रुपमा विगत ६ वर्षदेखि कार्यरत सम्झना थापाको २०७० कार्तिक ११ गते साँझ ६:३० बजेतिर चाबहिलस्थित कुमारीगाल निवासमा असमायिक निधन भएको छ ।

Results : 18589 - 18594 of 23739