Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18505 - 18510 of 24012
फिल्मीखबर, काठमाण्डौ, 2014-01-05, आईतवार

फिल्म नगरीमा पलायन हुने कलाकारको संख्या थपिंदै गएको छ । मोडलिङ गर्दै फिल्म रजतपटमा प्रवेश गरेकी शशी खड्का पनि पलायन हुने कलाकारको सूचिमा समावेश हुन आएकी छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-03, शुक्रवार

‘पुस फासफुस’ भन्ने उखान वर्तमान नेपाली फिल्म बजारसँग ठ्याक्कै मेल खान पुगेको छ । जाडोयामको पुस महिनामा न नेपाली फिल्म हलमा चले न निर्माताहरु नै फिल्म खिच्न फ्लोरमा निस्किए । 

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-03, शुक्रवार

एक समयका फिल्ममा स्कर्ट लगाएर चर्चामा आउने अभिनेत्री रेखा थापा ‘काली’ फिल्म प्रदर्शन ताका बर्दीको विषयलाई लिएर चर्चामा आइन् । अहिले नेपाली फिल्ममा रेखा थापा र स्कर्ट हैन, बर्दी र रेखा थापा पर्याय बन्दै गइरहेका छन् । ‘लंका’, ‘काली’ र पोष्ट प्रोडक्सनको क्रममा रहेको फिल्म ‘दमदार’ मा रेखा बर्दीधारी प्रहरी इन्सपेक्टरको भूमिकामा देखा परेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-03, शुक्रवार

पुस २६ लाई लिएर फिल्म बजारमा चर्चा र चासो व्यप्त छ । ‘छ एकान छ’ र ‘बितेका पल’ फिल्म मध्ये कुन फिल्मले राम्रो व्यापार गर्ला ? कुन निर्माता खुसी होलान् ? दुःख कस्को पक्षमा पर्ला ? या दुवै फिल्मका निर्माताले खुसी साट्लान् ? यस्तै खाले जिज्ञासा उब्जिरहंदा फिल्म युनिटलाई भने आफ्नो प्रोडक्टको प्रचार गर्दैमा फुर्सद छैन ।

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-03, शुक्रवार

रंगीन दुनियाँका रंगकर्मीबिच बोलचाल नहुनु कुनै नौलो कुरो होइन । दुनियाँलाई रुवाउने र हँसाउने कलाकार सानै कुरामा पनि रिसाइहाल्छन्, बोल्दैनन् । कलाकार एकआपसमा नबोल्दा कहिलेकाही तेस्रो पक्षले पनि समस्या झेल्नु पर्छ ।

 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-02, बिहिवार

गएको बर्ष २०१३ ले नेपाली फिल्म मेकर्स विशेषगरी नयाँ निर्माता तथा निर्देशकलाई गतिलो सन्देश दिएको छ, ‘सेक्सी सिन, भद्दा पहिरन र छाडा डायलगले फिल्म चल्दैन ।’

Results : 18505 - 18510 of 24012