Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18493 - 18498 of 24012
फिल्मीखबर, काठमाण्डौ, 2014-01-06, सोमवार
सामान्यतया 'नमस्ते'लाई आदरार्थी शब्दको रूपमा प्रयोग गरिन्छ । दुई वा सो भन्दा बढि व्यक्ति भेट हुँदा 'नमस्ते'ले सम्बोधन गरेर एकअर्काको आदर गरिन्छ । आईतवार एक जमघटमा भने 'नमस्ते'लाई अनादर शब्दको रूपमा प्रयोग गरियो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-06, सोमवार

भिक्टोरिया इन्टरटेनमेण्ट प्रालिको ब्यानरमा लक्ष्मी कायस्थको प्रस्तुती तथा सञ्चारकर्मी सुमन वाग्ले कार्यकारी निर्माता रहेको फिल्म 'ओझेल'को प्राविधिक कार्य अन्तिम चरणमा पुगेको छ । यहि फिल्मको फस्टलुक र अडियो गीत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-01-06, सोमवार

वर्तमान नेपाली फिल्म बजारमा हिट हुने भन्दा फल्प हुने फिल्मको सूचि लामो छ । राम्रो कलेक्सन गर्ने फिल्मले समेत व्यापारमा हावा खाएपछि फिल्ममा लगानी गर्नेहरु हच्किएका छन् । फिल्ममा लगाएको लगानी बालुवामा पानी खन्याए सरह भएपछि फिल्म बन्ने संख्यामा पनि न्यूनता छाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-06, सोमवार
निर्माताहरूको कथाव्यथालाई मुख्य बिषय बनाईएको फिल्म 'प्रोड्यूसर'लाई दुबईमा देखाईने भएको छ । फिल्म देखाउन निर्देशक जनकदीप पराजुली हाल दुबईमा पुगेका छन् ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-01-06, सोमवार

राजनीतिमा ‘सडकदेखि सदनसम्म’ भने जस्तै फिल्म ‘छ एकान छ’ ले आफ्नो प्रचारलाई ‘सडकदेखि हलसम्म’को प्रक्रियालाई तिव्रता दिइरहेको छ । पुस २६ गते अल नेपाल प्रदर्शन हुने यो कमेडी फिल्मले प्रचारमा नयाँ शैली अपनाएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-01-05, आईतवार

‘मेरो कोही गड्फादर हुन्थ्यो भने म स्टार बनिसक्थें’, विगत १३ वर्षदेखि नेपाली फिल्ममा स्टार बन्न संघर्ष गरिरहेका रोहित रुम्बालाई लाग्छ- ‘कला भएर पनि हात थापिदिने गुरु नहुँदा पछि परियो ।’ 

 
Results : 18493 - 18498 of 24012