Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18355 - 18360 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-13, शुक्रवार

फिल्म सम्बन्धी पढाइ हुने ओस्कार कलेज र क्याराम्रो डट कमले आयोजना गरेको 'फिमेल इन फिल्म' नामक प्रतियोगितात्मक कार्यक्रमबाट अनामिका श्रेष्ठले जीवनसाथी फिल्म्सले निर्माण गर्ने फिल्ममा हिरोईन हुने मौका पाएकी छिन् । बिहिबार राजधानीमा सम्पन्न अडिसन पश्चात निर्णायक टिमले अनामिकामा हिरोईनको गुण पाएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-13, शुक्रवार

छवि ओझा निर्मित फिल्म लोफरले अपेक्षाकृत व्यापार गर्न नसकेपछि फिल्म नगरीमा एक खालको तरङ्ग पैदा भएको छ । विगत २५ वर्षदेखि सफल फिल्म दिदैं आएका निर्माता ओझा कहाँ चुके ? फिल्मकर्मी बिच गफ गर्ने विषय बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-13, शुक्रवार

'समय भन्दा अघि र भाग्य भन्दा बढी केही पाइँदैन' भन्ने नेपाली उखान निर्देशक सुरज सुब्बा नाल्बोको जीवनमा मेल खान पुगे जस्तो देखिन्छ । नाटक निर्देशनको पछि लाग्दा लाग्दै एसएलसीको टेस्ट परिक्षा समेत छाडेर फिल्म निर्देशक बन्ने दृढ विश्वास लिएका निर्देशक सुब्बालाई सुरुकै गासमा ढुङ्गा लाग्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-13, शुक्रवार

`झोला`, `झोले` र `झेली । झट्ट सुन्दा एउटै लाग्ने यी नामका फिल्म एउटै मितिमा प्रदर्शन भए के होला ? पक्कै दर्शक झुकिनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-13, शुक्रवार

फिल्म 'उत्सव' यूनिटले सुटिङ सकिएको खुसीयालीमा एक पार्टीको आयोजना गर्यो । जहाँ अभिनेता सौगात मल्ल खुवै रोमान्टिक देखिए । सभा समारोहमा कम खुल्ने सौगातले त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको साँझमा (मंसिर २७ गते) भने आफुलाई कन्ट्रोल गर्न सकेनन् । जब म्यूजिक बज्यो त्यसपछि सौगाले सुरु गरे डान्स ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-12, बिहिवार

बेरोजगार युवाहरूको कथामा बनेको फिल्म 'तोरी लाहुरे'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकारको अनुहार प्रस्ट नदेखाईए पनि कास्ट एण्ड क्रुलाई चिनाउने प्रयास गरिएको छ ।

Results : 18355 - 18360 of 23740