Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18295 - 18300 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-24, मंगलवार

नेपाली फिल्म किन चल्दैनन् ? बहसको विषय भैरहंदा अभिनेता राजेश हमालले भने नेपाली फिल्म नचल्नुको कारण खोतल्ने प्रयास गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-24, मंगलवार

कुनै पनि कलाकारले आफ्नो पारिश्रमिक रकम यति नै हो भनेर तोक्न सकेका छैनन् । घाटामा रहेको फिल्म बजारमा कलाकारले आफ्नो रेट तोकर काम गर्नु आफ्नै लागी घातक हुन जान्छ । फिल्म चल्न छोडेपछि र फिल्म क्षेत्रमा आफु असुरक्षित हुँदै गएको महसुश गर्न थालेपछि चल्तीका कलाकार समेत अन्य व्यापार व्यवसायतिर हात बढाएका छन् । यो असुरक्षा हो कि आवश्यकता हो ? उनीहरु नै जानुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-24, मंगलवार

फिल्म 'हँसिया' मार्फत नेपाली रजतपटमा एक्सन लेडीको ईन्ट्री हुँदैछ । म्यूजिक भिडियोमा रुचाइएकी मोडल हेमा श्रेष्ठले फिल्म 'हँसिया'मा एक्सनका दृश्य मात्रै दिएकी छैनन्, फिल्मको आइटम गीतमा उनी बोल्ड एण्ड ब्युटिफुल लेडीको रुपमा प्रस्तुत भएकी छिन् ।

 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-23, सोमवार

अहिले विश्व फिल्मी बजार धुममय भएको छ । आमिर खान स्टार हिन्दी फिल्म 'धुम ३'ले विश्वका पर्दामा विभिन्न रेकर्ड व्रेक गर्दै सानदार कलेक्सन गरिरहेको छ । नेपाली शहरका मल्टिप्लेक्समा मात्रै हैन मोफसलका सिङ्गल पर्दा पनि धुममय बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-23, सोमवार

नेपाली नयाँ वर्ष (२०७१ साल)मा दुई फिल्मले प्रदर्शन मिति तय गरेका छन् । निर्देशक तथा कथाकार विकास आचार्यको 'नाइ नभन्नु ल २' र सविर श्रेष्ठ निर्देशित 'आधि बाटो'ले नयाँ बर्षमा पर्दा बाँडफाँड गर्ने छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-23, सोमवार

द्धन्दनिर्देशक एनबी महर्जनले निर्देशन गरेको एक्सन कमेडी फिल्म 'तोरी लाहुरे'ले रिलिज मिति तय गरेको छ । बेरोजगार युवाको समस्यालाई मुख्य बिषय बनाईएको यो फिल्म आगामी फाल्गुन १६ गते रिलिज हुने बताईएको छ ।

Results : 18295 - 18300 of 23740