Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18007 - 18012 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-04-03, बिहिवार

यहि चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'नाइ नभन्नु ल २'ले बालप्रेमको कथा पस्कने छ । बिशेषगरी ६ बर्षका बालकलाकार अनुभव रेग्मी, ७ बर्षे अर्की बालकलाकार सुज्ञानी भट्टराई र १२ बर्षे बालगायक प्रेम परियार यो फिल्म चल्ने मुख्य हतियार हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-03, बिहिवार

यो शुक्रबार झन्डै एक करोड लगानीमा निर्माण लागत भएको फिल्म प्रदर्शन हुँदैछ । चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’को लगानी एक करोड नजिक पुगेको निर्माता रमेश त्वायनाको दाबी छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-02, बुधवार

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले फिल्मकर्मीले तयार पारेर सञ्चारमन्त्रालयमा बुझाएको राष्ट्रिय चलचित्र नीतिलाई आफ्नो पार्टीको तर्फबाट छलफल गरेर संबिधानसभाबाट पारित गराएर छाड्ने प्रतिबद्धाता जनाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-02, बुधवार

नेपाली फिल्म 'राहदानी'लाई नेपालका २५ स्थान र विभिन्न १५ ओटा बाह्य मुलुकमा ‘मातृभूमिकालागि युवा अभियान नेपाल’ले बिशेष प्रदर्शन (च्यारिटी शो) गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-02, बुधवार

यहि चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको बालप्रेममा आधारित फिल्म 'नाइ नभन्नु ल २' हेर्दा चलचित्र जाँचपास समितीका सदस्यले आँशु रोक्न सकेनन् । निर्देशक विकास आचार्यले सेन्सरमा उपस्थित सदस्य सहित निर्माण युनिट र आफू पनि फिल्म हेर्दा आँशु झरेको पत्तो नपाएको बताए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-02, बुधवार

प्रारम्भिक चरणका अधिकांश फिल्ममा अभिनेत्री रेखा थापा चुलबुले र आधुनिक युवतीको प्रतिनित्व गर्ने गर्ने भूमिकामा देखिइन् । ‘दुर्गा’ फिल्मपछि भने रेखा प्रायः एक्सन फिल्ममा केन्द्रित भएको देखिन्छ ।

Results : 18007 - 18012 of 24015