Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18001 - 18006 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-04-04, शुक्रवार

प्रदर्शन पुर्व कुनै पनि फिल्मलाई हिट या फल्प भन्नु मुर्खता हुन जान्छ । तरपनि मिडिया प्रचार र प्रचार सामाग्रीमा प्रयोग गरिएका 'कन्टेन्ट'ले भने फिल्म चल्न सक्ने सामान्य अड्कल भने काट्न सकिन्छ ।

फिल्मीखबर, सिन्धुली, 2014-04-04, शुक्रवार

निर्देशक मोहन निरौला यतिखेर काठमाडौं छाडेर गाउँतिर आरान संचालन गरिरहेका छन् । काठमाडौंको धुवाँ धुलोलाई छाडेर यतिखेर सिन्धुलीको झाँगाझोलीमा उनले आरान संचालन गरिरहेका हुन् । उनलाई साथ दिनका लागि आरनमा बाल कलाकार सौगात बिष्टले सहयोग गरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-03, बिहिवार

निर्देशक शिव रेग्मी हामीमाझ नरहेपनि उनका सिर्जनाहरू भने सधैं ताजा रहिरहनेछन् । नेपाली फिल्म क्षेत्रलाई अतुलनिय योगदान दिएका यिनै निर्देशकलाई छोटकरीमा प्रस्तुत भिडियो मार्फत स्मरण गर्ने प्रयास गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-03, बिहिवार

रेखा फिल्मस्को ‘अन्दाज’ फिल्मबाट रजतपटमा डेब्यू गरेका अभिनेता सविन श्रेष्ठले अभिनेत्री रेखा थापासँग आफ्नो प्रेम रहेको खुलाएका छन् । फिल्मीखबरसँगको विशेष कुराकानीमा सुगठिलो शरीरका धनी अभिनेता श्रेष्ठले भने, ‘म रेखालाई प्रेम गर्छु ।’

फिल्मीखबर, काठमाण्डौ, 2014-04-03, बिहिवार

चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'नाइ नभन्नु ल २' निर्माण युनिटले चलचित्र पत्रकार संघलाई आर्थिक सहयोग गर्ने भएको छ । बिहिबार राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्माण युनिटले नयाँ कार्यसमितीलाई बधाई तथा शुभकामना दिंदै आर्थिक सहयोग गर्ने बताएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-03, बिहिवार

फ्लोरमा पुगेर निर्माता शोभित बस्नेतले ‘एउटा साथी’बाट किन हात झिके ? लगानी रिकभर नहुने देखेपछि फ्लोरमा पुगेर आफुले ‘एउटा साथी’बाट हात झिकेको निर्माता बस्नेतले फिल्मीखबरसँगको एक भेटमा खुलाए ।

Results : 18001 - 18006 of 24015