Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17995 - 18000 of 24015
फिल्मीखबर, काठमाण्डौ, 2014-04-06, आईतवार

प्रेमकथामा बनेको फिल्म 'मेरो बेष्ट फ्रेण्ड' रिलिजको संघारमा छ । प्रचारप्रसारमा खरो रूपमा उत्रिन नसकेको यो फिल्मका केहि साँगीतिक प्रोमो रिलिज गरिएका छन् । जुन प्रोमोलाई निर्माण युनिटले फिल्म चलाउने हतियार बनाएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-05, शनिवार

डा. कृष्णहरि बरालको शब्द तथा सुरेश गैरेको संगीतमा बालगायक प्रेम परियारले गाएको फिल्म 'नाइ नभन्नु ल २'को 'मर्ने कसैलाई रहर हुँदैन...' बोलको गीत अहिले निकै चर्चामा छ । यहि चर्चित गीतले ६ बर्षे क्यान्सर पीडित बालकको जीवन बचाउन सहयोग पुर्‍याएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-05, शनिवार

'फिल्म 'छ एकान छ'पछि 'आधी बाटो'मा दर्शकको भीड हेर्न पाईयो', वितरक गोपाल कायस्थ खुसी हुँदै भने, 'हामीले जे अपेक्षा गरेका थियौं त्यहि नै भयो ।' हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'आधी बाटो'को विजनेश अत्यन्त राम्रो भएको उनले फिल्मीखबरलाई जानकारी गराए ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-04-04, शुक्रवार

‘आमा बुवाको चाहना चार्टर अकाउन्टेन्ट बनाउने । मेरो चाहिं आर्मी बन्ने । चार्टर अकाउन्टेन्ट बन्नेतिर ध्यान गएन । आर्मीमा नामै निस्किएन,’ पुतलीसडकको विजिवि स्टुडियोको एक साँझमा अभिनेता एवम् निर्माता विरेन श्रेष्ठले आफ्ना अपुरा रहरलाई पल्टाए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-04, शुक्रवार

निर्देशक अनुप बराल र अभिनेत्री दिया मास्केको लगनगाँठो आउँदो असार महिनामा बाँधिने भएको छ । विगत ७ वर्षदेखि ‘इन रिलेनसिप’मा रहेपनि यसै वर्ष मात्रै अनुप र दियाले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-04, शुक्रवार

पछिल्लो केहि महिना यता नेपाली फिल्म क्षेत्रमा प्रेमकथा र कमेडी फिल्मको बर्चश्व देखिएको छ । कति सफल भए कति असफल । तर, पूर्ण एक्सन फिल्मलाई भने दर्शकले अवलोकन गर्न नपाएको लामै समय भएको छ ।

Results : 17995 - 18000 of 24015