Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको नजरले गोली हानेपछि (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/05/28

दशैंको अवसर पारेर रिलिज गर्न लागिएको फिल्म 'हिम्मतवाली'को गीत रिलिज गरिएको छ । अभिनेत्री रेखा थापाले निर्माण तथा अभिनय गरेको यो फिल्मलाई रेखाले नै निर्देशन गरेकी हुन् ।

 

दयाराम पाण्डेको शब्द तथा टंक बुढाथोकीको संगीतमा मनिषा पोखरेल र संगीतकार स्वयंकै स्वर रहेको यो गीतमा रेखासँगै रबिन होडाले डान्स गरेका छन् । प्रस्तुत गीतलाई बसन्त श्रेष्ठले करियोग्राफी गरेका हुन् भने छायाँकन रामशरण उप्रेतीको रहेको छ । फिल्ममा रेखाका अहिलेका प्रेमी सुदर्शन गौतमको पनि मुख्य भूमिका छ ।