Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17923 - 17928 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-20, आईतवार

फिल्म 'हिम्मतवाली'को सुटिङताका नै अभिनेत्री रेखा थापा र व्यापारी सुदर्शन गौतमको अफयरको गाईंगुईं नचलेको हैन । पत्याउने आधार नभेटिएकाले यो प्रसङ्ग तातो हुन सकेन । अब भने यो प्रसङ्ग तात्ने देखिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-20, आईतवार

फिल्मीखबर डट कमले आफ्नो छैठौं बार्षिकोत्सवको अवसर पारेर आगामी जेठ २६ गते दोस्रो संस्करणको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७१'को आयोजना गर्ने घोषणा गरेको छ । ओफाको दोस्रो संस्करणमा विभिन्न १७ वटा विधामा ‘पपुलर’ अवार्ड प्रदान गरिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-20, आईतवार

झन्डै २० वर्ष अघि झापाको सुरुंगामा एन्जल हल सन्चालन गरेर फिल्म प्रदर्शन र वितरणमा सक्रिय थिए, दिनेश पोख्रेल । नेपाली फिल्मको व्यापारमा सुस्तता छाएपश्चात दिनेश अष्ट्रेलिया हानिए । तर उनको मन भने फिल्म क्षेत्र तर्फ नै झुकिरह्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-20, आईतवार

नव निर्वाचित चलचित्र पत्रकार संघको कार्यसमितिले पहिलो कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा चलचित्र संघले ‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-20, आईतवार

१२ वर्षको अन्तरालपछि फिल्म निर्देशनमा फर्किएका शम्भू प्रधानको फिल्मा ‘रङ वैजनी’ का मुख्य कलाकार फाइनल भएका छन् । गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्की ‘रङ वैजनी’ का मुख्य कलाकार हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-20, आईतवार

एक समय नेपाली फिल्म वृत्तमा अभिनेता मुकेश ढकाललाई बलिउड अभिनेता इमरान हासमीनसँग दाँजेर चर्चा गर्ने गरिन्थ्यो । इमरानले जस्तै मुकेशले पनि पर्दामा हिरोइनसँग चुम्बनका दृश्य दिन्थे । नायिकासँगको चुम्बनकै कारण मुकेशको एक समय फिल्म वृत्तमा चर्चा हुने गर्दथ्यो ।

Results : 17923 - 17928 of 24016