Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17917 - 17922 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-21, सोमवार

सत्तरी सालको अन्त्यतिर प्रदर्शन भएको फिल्म ‘आधी बाटो’मा गायक बनेका अभिनेता सविन श्रेष्ठ आउँदो वैशाख २६ गते प्रदर्शन हुने फिल्म ‘दमदार’ मा प्रहरी इन्सपेक्टरको भूमिकामा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-21, सोमवार

'यो मेरो अभिनय करियरको पहिलो फिल्म हो । त्यसैले पनि यो फिल्म मेरो मनसँग नजिक छ,' सोमबार राजधानीमा आयोजना गरिएको 'मेरो बेष्ट फ्रेण्ड' फिल्मको अडियो विमोचन समारोहमा अभिनेत्री प्रियंका कार्कीले भनिन्, 'यो फिल्मले नै मेरो अभिनय यात्राको ढोका खोलिदिएको हो ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-04-21, सोमवार

‘नोभेम्वर रेन’ को अडियो लञ्चमा अभिनेत्री नम्रता श्रेष्ठले भनेकी थिइन्, ‘आर्यनलाई सजाएर उसको बिहेमा जन्ती जान्छु ।’ आर्यनलाई सजाएर बिहेको जन्ती जाने नम्रताको सपना पूरा भएन । नम्रता विनै आर्यनले वैशाख ६ गते प्रेमिका सपनालाई भित्र्याए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-21, सोमवार

अभिनेता भुवन केसीका पुत्र अनमोल केसी फिल्म अभिनयमा फर्किएका छन् । विगत केही सातादेखि अनमोल ‘होस्टेल’ निर्देशक हेमराज विसीले निर्देशन गरिरहेको ‘आश’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-21, सोमवार

पर्दामा रोमान्टिक देखिने अभिनेता आर्यन सिग्देल बिबाह पश्चातको रिसेप्सन पार्टीमा पनि निकै रोमान्टिक देखिए । गत शनिबार प्रेमिका सपना भण्डारीसँग बिबाह गरेका आर्यनले हिजो आइतवार आयोजना गरिएको बिहे भोजमा नै 'हनिमुन'को झल्को दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-21, सोमवार

‘पहिलो फिल्म भएर होला अभिनेत्री भन्न आफैलाई अचम्म लाग्छ’ तपाईंको संक्षिप्त परिचय दिनुस् न भन्ने पहिलो प्रश्नको जवाफमा उनले आफुलाई थिएटर कलाकारको रुपमा परिचय गराइन् । उनी थिइन् आउँदो वैशाख २६ गते अल नेपाल प्रदर्शन हुने फिल्म ‘रेड मनसून’ की अभिनेत्री सृष्टि घिमिरे ।

Results : 17917 - 17922 of 24016