Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`यो कथा तिम्रो मेरो` प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/06/16
ओम प्रतिक निर्देशित फिल्म ‘यो कथा तिम्रो मेरो’ को पहिलो प्रोमो सार्वजनिक भएको छ । पूर्ण प्रेमको यो फिल्म आउँदो १३ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । यो फिल्ममा समावेश गीत दुई गीतहरु केही समय पहिल्यै सार्वजनिक भैसकेको छन् । 
 
 
फिल्ममा सुमन सिंह, रबि कार्की, रिस्ता बस्नेत, रुपा राणा, गणेश उप्रेती र निर्देशक प्रतिकको मुख्य अभिनय छ । ‘यो कथा तिम्रो मेरो’ लाई रमेश प्रजापतीले निर्माण गरेका हुन् । फिल्ममा संगीत विकास चौधरीको छ । सुरेश बज्रचार्यको छायाँकन रहेको फिल्ममामा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।
Most Visited News (monthly)