Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17887 - 17892 of 24016
फिल्मीखबर, काठमाण्डौ, 2014-04-28, सोमवार

भर्खरै मात्र बैबाहिक बन्धनमा बाँधिएका अभिनेता आर्यन सिग्देललाई यतिखेर दोहोरो खुसी मिलेको छ । एकातिर भनेजस्तै माया गर्ने जीवनसाथी पाउनु अर्को तर्फ आफैले निर्माण तथा अभिनय समेत गरेको फिल्मले सफलता पाउनु ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-27, आईतवार

फिल्म ‘माया गर ल’ को प्रेसमिटमा अभिनेत्री सौजन्य सुब्बा र अभिनेता भूपेन चन्दको जोडी सबैको नजर परे । सौजन्य र भूपेनको जोडी पर्दामा मात्रै नभएर पर्दा बाहिर पनि जम्ने गरेको फिल्म वृत्तमा हल्ला छ । यद्पी यो जोडीले हल्लालाई स्विकार भने गरिसकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-27, आईतवार

हालसम्म निर्माण भएका फिल्म मध्ये निर्माता छवि ओझाको ब्यानरको ‘सुन्तली हवाल्दार’ महंगो हुने भएको छ । एक करोड नजिक लगातमा ‘हवाल्दार सुन्तली’ निर्माण हुँदैछ । फिल्मको सुटिङ समयावधी नै दुई महिनाको छुट्याइएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-27, आईतवार

‘नाईं नभन्नू ल २’ पछि अब ‘नाईं नभन्नू ल ३’ निर्माण हुने भएको छ । विकास आचार्यले ‘नाईं नभन्नू ल ३’ निर्माण हुने फिल्मीखबर मार्फत घोषणा गरे । ‘नाईं नभन्नू ल ३’ मा बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टाईको शिर्ष भूमिका रहनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-27, आईतवार

अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्कीलाई दर्शकले हप्तैपिच्छे हेर्ने पाउने भएका छन् । राजेश र प्रियंकाको फिल्म हलमा एक पछि अर्को गर्दै दुई हप्ता लगातार प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-04-26, शनिवार

 

हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'नोभेम्बर रेन'को शुरूवाती व्यापार अत्यन्त उत्साहजनक रहेको छ । आक्रमक ओपनिङ कलेक्सन गरेको यो फिल्मको शनिबारको शो सोचे भन्दा राम्रो रहेको पाईएको छ ।
 
Results : 17887 - 17892 of 24016