Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17611 - 17616 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-23, सोमवार
नृत्य निर्देशक गोविन्द राईले पहिलो पटक निर्देशन गरेको फिल्म ‘नागबेली’ लाई सोलो रिलिजको चिठ्ठा परेको छ । ‘नागबेली’ रिलिज हुने असार २७ मै आउने भनिएको फिल्म ‘चिहान’ एक साता अघि सरेको छ ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-06-23, सोमवार
सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाउन सफल जोएस पाण्डे र गरिमा पन्तद्धयलाई चलचित्र कलाकार संघले सम्मान गरेको छ । कलाकार संघले औपचारिक कार्यक्रम गर्दै जोएस र गरिमालाई सम्मान पत्र तथा खादा ओढाएर सम्मान गर्यो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-06-23, सोमवार

अभिनेता निखिल उप्रेतीले निर्देशन गर्ने बलिउड फिल्मको नामाकरण गरिएको छ । ‘एन टु एम’ अर्थात 'नेपालीदेखि मुम्बईसम्म' निखिलले निर्देशन गर्ने बलिउड फिल्मको नाम हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-23, सोमवार
फिल्म ‘एउटा साथी’ लाई दशैंको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेका सञ्चारकर्मी लक्ष्मण सुवेदीले दोश्रो फिल्म ‘काल’ निर्देशन गर्ने भएका छन् । ‘काल’ को कमलादीस्थित गणेश मन्दिरमा शुभ साइत गरियो ।
 
फिल्मीखबर, काठमाडौं, 2014-06-22, आईतवार

ब्राजिलमा जारी विश्वकप नेपाली फिल्ममाथि भारी भएको टिप्पणी सुनिन थालेका छन् । खासगरी ‘मुखौटा’ नचले यता विश्वकपले नेपाली फिल्मलाई विश्वकपले प्रभाव पारेको हो कि भन्ने चर्चा सुनिएको हो । त्यसैले ब्राजिलमा विजयी फुटबल टिमले खुसी मनाइरहंँदा नेपाली फिल्मले भने व्यवसयिक हार बेहोरिरहेका छन् । 

फिल्मीखबर,, काठमाडौं,, 2014-06-22, आईतवार

प्रेम र विछोडको विषयमा फिल्मबन्नु कुनै नौलो कुरो रहेन् । यहीअसार २० गते पनि प्रेमकै विषयको फिल्म प्रदर्शनमा आउँदैछ । कञ्चन शाहीको लेखन, निर्देशन अनि निर्माण रहेको ‘अनौठो प्रेमको कथा’मा सबै नै नयाँकलाकार छन् ।

Results : 17611 - 17616 of 24017