Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17605 - 17610 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-06-24, मंगलवार

फिल्म ‘होस्टेल’ डेव्यु निर्देशक हेमराज बिसी प्रेमिकाको लफडामा फसेका छन् । प्रेमिका हिमा श्रेष्ठले ठगको आरोप लगाउँदै आफ्नो फेसबुकमा वालमा निर्देशक विसीको तस्विर राख्दै स्टाटस समेत अपलोड गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-24, मंगलवार

लोक दोहोरी म्युजिक भिडियोका निर्देशक तथा मोडल शंकर विसीले फिल्म निर्देशन गर्ने भएका छन् । कमेडी कथामा आधारित फिल्मको शंकर स्वयम्ले स्क्रिप्ट लेखिरहेका छन् । केही सातामा स्क्रिप्ट फाइनल हुने शंकरले फिल्मीखबरलाई बताए । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-24, मंगलवार

संगीतकार बसन्त सापकोटाको व्यस्तताले यतिबेला चुली नाघेको छ । बसन्त यतिबेला झन्डै २ दर्जन नेपाली फिल्मको संगीत संयोजनमा व्यस्त छन् । कुनै पनि संगीतकारको पोल्टामा २ दर्जन फिल्म पर्नु चानचुने कुरो होइन ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-24, मंगलवार

‘छ एकान छ’ टिमले निर्माण गर्ने ‘वडा नं ६’ को छायाँकन धकेलिने भएको छ । ‘वडा नं ६’ तत्काललाई थाती राख्दै दिपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माको टिम अर्को फिल्म निर्माणमा  जुटेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-06-23, सोमवार

प्रियंका कार्की अहिलेकी चल्तापूर्जा अभिनेत्री हुन् । ओफा अवार्डमा पपुलर अभिनेत्रीको अवार्ड जितेकी प्रियंकाले आफ्नो 'प्रोफाईल'लाई बढाउँदै छिन् । मोडलिङहुँदै अभिनेत्री बनेकी प्रियंका गायिका बनिन् । अहिले उनी करियोग्राफरको रूपमा समेत आफ्नो नाम अगाडी ल्याउने तरखरमा छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-06-23, सोमवार

प्रेम, रोमान्स अनि विछोड । फिल्म नगरीमा यी माया नगरीका खेल परिपूरक जस्तै भएका छन् । माया नगरीका यी खेल फिल्म नगरीमा भने कतिपय हल्लामा मात्रै सिमित हुन पुग्छन् ।

Results : 17605 - 17610 of 24017