Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सैलुन उद्घाटनमा रिमा

फिल्मीखबर, काठमाडौं, 2014/08/17

फिल्म मात्र होइन म्युजिक भिडियोबाट समेत हराउँदै गरेकी अभिनेत्री रिमा विश्वकर्मा आइतबार बौद्ध टुसाल स्थित एक सैलुनको उद्घाटनमा देखिइन । रिमा  बौद्ध टुसाल स्थित मोक्तान प्लाजामा रहेको ‘पिकरिश हेयर एण्ड ब्युटी सेलुन प्रोफेसनल इन्स्टिच्युट’ को उद्घाटनमा देखिएकी हुन् । उनले दुई जुम्ल्याहा बालकसँगै सैलनुको उद्घाटन गरिन् ।

 



बौद्ध एरियाका बासिन्दालाई लक्ष्य गरी ब्युटीसियन करिना लामाले संचालनमा ल्याएको सैलुनमा मेकअप, हेयर,फेसियल, मेनिकेयर, पेडिकेयर, लगायतका सम्पूर्ण सुविधा उपलब्ध छन् । करिनाले ब्युटी सम्बन्धि सेवासँगै निकट भविष्यमै हेयर र मेकअप सम्बन्धि तालिम दिइने जानकारी गराईन् ।

 


सैलुनको उद्घाटनसँगै रिमाले सैलुनको सुविधा समेत प्रयोग गरेकी थिइन् । उनले सैलुनले स्तरीय सेवाको ग्राहकको चाहना पिकरिसले पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

Most Visited News (monthly)