Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लज्जा’ ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2014/08/18

फिल्म ‘लज्जा’को ट्रेलरसार्वजनिक भएको छ । नवल नेपाल निर्देशित यस फिल्ममा आर्यन सिग्देल र शिल्पा पोखरेलले मुख्य भूमिकामा अभिनय गरेका छन् । म्युजिक भिडियोमा जमेकी मोडल शिल्पा पोखरेलले यही फिल्मबाट रजतपटको यात्रा थालेकी हुन् ।

पारिवारिक प्रेम कथामा बनेको ‘लज्जा’लाई छविराज प्रोडक्सनले निर्माण गरेको हो । नवल नेपालले यसअघि ‘श्रीमान’ र ‘महसुस’ निर्देशन गरेका थिए । फिल्म कार्तिक ७ देखि प्रदर्शन हुनेछ ।

Most Visited News (monthly)