Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

रबिना टण्डन भोली नेपाल आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2014/11/03

नेपाल रत्न तथा आभुषण संघको आयोजनामा हुन लागेको एक फेशन शो कार्यक्रममा बलिउड चर्चित अभिनेत्री रबिना टण्डन र्‍याम्पमा क्याटवाक गर्न नेपाल आउँदैछिन् । कात्तिक १९ गते फेशन शोको आयोजना हुँदैछ । फेशन शोको शोजटपर बन्दै स्टेज तताउन रबिना नेपाल आउन लागेकी हुन् ।


रबिना भोली नेपाल आउने कार्यक्रम छ । नेपाली गहना पहिरिएर रबिना र्‍याम्पमा जानेछिन् । फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आफ्ना गरगहनाका साथ मोडललाई र्‍याम्पमा उतार्ने तयारी गरेका छन् । रबिनासँगै नेपालका चर्चित मोडलहरू र्‍याम्पमा उत्रने छन् ।

Most Visited News (monthly)