Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुवासले भत्काए दयाको घर (ट्रेलर रिलिज)

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
'आफ्नो मान्छे आफ्नै हुन्छ' र 'श्रीमान श्रीमती' निर्माण पछि निर्देशक बनेका मुनाल घिमिरेको फिल्म ‘इच्छा’ माघ २ गते देशव्यापी रिलिज हुँदैछ । दाङ, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरिएको यो फिल्म ‘कमेडी लभ स्टोरी’ हो । 
 
 
 
दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाही, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको 'इच्छा'मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको  छ । 
 
 
 
गम्भिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ ।

Most Visited News (monthly)