Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वान वे` गीत | मालालाई फकाउँदै सिद्धार्थ

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
फागुन १ गते रिलिज मिति तय गरिएको फिल्म 'वान वे'को गीत सार्वजनिक गरिएको छ । गीतमा नव अभिनेता सिद्धार्थ गुरूङले नव अभिनेत्री माला सुब्बालाई आफ्नो प्रेम दर्शाएका छन् । उनलाई फकाएका छन् । 

 
'कसरी भनूँ' बोलको गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ भने स्वर सविन राईको रहेको छ । उक्त गीतको करियोग्राफी संगीता श्रेष्ठले गरेकी हुन् ।
 
राजकुमार राईले निर्माण गरेको 'वान वे'लाई सुरज सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा सिद्धार्थ र मालाको साथमा करिश्मा मानन्धर, रबिन तामाङ, विल्सन विक्रम राई, आकाश खवास लगायतको अभिनय छ ।
Most Visited News (monthly)