Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16981 - 16986 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-11-09, आईतवार

निर्माता छविराज ओझा फिल्म बनाउन मात्र होइन यसको प्रचारमा पनि माहिर मानिन्छन् । छविले निर्माण गर्ने फिल्ममा गीतले पनि उच्च स्थान पाएका हुन्छन् । गीतकै कारण छविको  थुप्रै फिल्म हिट भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-09, आईतवार

फिल्म 'रंग बैजनी'को एक प्रेम गीत सार्वजनिक भएको छ । गीतमा कलाकारद्धय दिक्पाल कार्की र सुमिना घिमिरेलाई फिचरिड गरिएको छ । 'ओठले छोइ...' बोलको गीतमा दीप प्रधानले संगीत तथा स्वर भरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-11-09, आईतवार

आगामी शुक्रबार अर्थात कार्तिक २८ गते रिलिज हुन लागेको लभस्टोरी फिल्म 'जेरी'को गीत सार्वजनिक भएको छ । नरेन लिम्बुको शब्द, संगीत तथा स्वर रहेको 'अदृश्य भावना' बोलको गीतमा फिल्मका मुख्य पात्र अनमोल केसी र एना शर्माको प्रेम भाव देख्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-08, शनिवार

सानैदेखि गायनमा रूची रहेको बताउने अभिनेत्री प्रियंका कार्की 'आवरण' फिल्मको शिर्ष गीत गाएर गायिका बनिन् । अभिनयमा जीवन्तता दिनखोज्ने प्रियंका गायनमा पनि जम्ने शुरमा छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-08, शनिवार

अभिनेता अमिर खान अभिनित फिल्म 'पीके'को गीत रिलिज गरिएको छ । उक्त गीतमा अमिर केटा केटीको भिन्नता छुट्याउन नसक्ने भूमिकामा देखिएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2014-11-08, शनिवार

गत बिहीबार यो संसारबाट बिदा लिएका निर्देशक आलोक नेम्वाङले दर्शकहरूलाई एउटा फिल्म मायाको चिनो स्वरूप छोडेर गएका छन् । आगामी फागुन १५ गतेबाट रिलिज हुन लागेको 'अझै पनि' आलोक निर्देशित अन्तिम फिल्म हो ।

Results : 16981 - 16986 of 24017