Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16837 - 16842 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-12-09, मंगलवार

बनारस जाँदै गर्दा हमाल चढेको प्लेनमा एक सिंगापुरे महिला भेट भइन् । हमालसँग उनले कालो चश्मा मागिन् र लगाइन् । हमालले यो तस्बिर आफ्नो फेसबुकमा पोष्ट गर्दै महिलासँग तस्बिर खिचाएका छन् । उक्त महिलासँग तस्बिर खिचाउँदा र चश्मा शेयर गर्दा हमाल खुशी देखिएका छन्  ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-09, मंगलवार
'नोभेम्बर रेन' र 'लज्जा'सम्म आइपुग्दा आफ्नो भूमिकामा खासै परिवर्तन गर्न नसकेका अभिनेता आर्यन सिग्देल अब भने परिवर्तित रुपमा देखिदैछन् । उनी दर्शकलाई फरक स्वाद दिन चाहन्छन् ।  
 
फिल्मीखबर, काठमाण्डौ, 2014-12-09, मंगलवार

दक्षिण भारतीय फिल्म नगरीका चर्चित सुपरस्टार रजनिकान्त र बलिउड अभिनेत्री सोनाक्षी सिन्हा तामिल फिल्म 'लिंगा'मा एकसाथ देखिदैछन् । दर्शकले एक्सनका पिता मानिने रजनिकान्तसँग बलिउडकी सुन्दरी सोनाक्षीलाई यो फिल्ममा रोमान्स गर्दै गरेको अवस्थामा देख्न पाउनेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-09, मंगलवार
बलिउडकी सफल अभिनेत्री एवं निर्मात्री पूजा भट्ट आफ्ना पति मनिष मखिजासँग डिभोर्सको तयारीमा छिन् । उनले ट्विटर मार्फत अलग हुन लागेको खुलाएकी हुन् । सन् २००३ मा बिहे गरेको यो जोडीले ११ बर्षपछि अलग हुने निर्णय गरेको हो ।
 
फिल्मीखबर, काठमाण्डौ, 2014-12-09, मंगलवार

बाग्लुङबाट काठमाण्डौ आएर अभिनेत्री बन्ने सपना पूरा गर्न सारिका केसीलाई लामै समय लाग्यो । विभिन्न म्यूजिक भिडियोमा काम गर्दा गर्दै उनी कलाकार पूरन थापाको नजरमा परिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-12-08, सोमवार

कलाकार तथा निर्माता निर्मल शर्माको डेब्यु निर्देशन रहेको फिल्म ‘चकलेट’को फष्टलुक बाहिरिएको छ । पूजना फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्मको फष्टलुकमा निर्माता समेत रहेकी अभिनेत्री पूजना स्त्री, नम्रता झा, आयुष्मान घिमिरे र एक बालिकालाई देख्न सकिन्छ ।

Results : 16837 - 16842 of 24017